नागरिक्ता सहजरुपमा पाउनुपर्ने माग गर्दै कुसुण्डा समुदायले  प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएका छन । कुसुण्डा समुदायलाई नागरिकता प्राप्त गर्न असजिलो भएको, कुसुण्डा जातबाट नागरिकता प्राप्त गर्न व्यवस्था मिलाउनु पर्ने, जग्गाको लागि लालपुर्जाको समस्याको समाधानका लागि पहल गर्नुपर्ने, कुसुण्डा समुदायको एकीकृत बस्ति हुनुपर्ने, स्वास्थ्य सम्बन्धि समस्या समाधान गर्नु […]

घोराही, ६ भदौ । दाङमा एक जना पुरुष डुबेर बेपत्ता भएका छन् । घोराही-१७, कर्जाही स्थित ड्याममा घोङघी टिप्न गएको बेला डुबेर एक जना पुरुष बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए । सोमबार विहान ११ बजे ड्याममा घोङघी टिप्न गएको बेला घोराही […]

भर्खरै प्रकासित