सुनिता ट्रष्ट फाउण्डेशनले घोराही २ स्थित प्रावि पलासेमा प्रजनन् स्वास्थ्य सम्वन्धि अभिमुखिकरण तथा निशुल्क सेनिटरी प्याड वितरण गरेको छ । प्रावि पलासेमा अध्ययनरत छात्रा र अभिभावक गरेर १८ जनालाई सेनिटरी प्याड वितरण गरिएको हो । विहिबार एक कार्यक्रम आयोजना गरेर विद्यालयमा अध्यनरत छात्रा र अभिभावकहरुलाई सेनिटरी प्याड वितरण गरिएको फाउण्डेशनकी […]

भर्खरै प्रकासित