घोराही, १९ चैत । महेन्द्र बहुमुखी क्याम्पस दाङका सहयाक क्याम्पस प्रमुखमा नव नियुक्त भएका उपप्रध्यापक कुलवीर चौधरीले पदभार ग्रहण गरेकाछन् । मंगलबार क्याम्पस प्रशासनको वधाइ तथा स्वागत कार्यक्रमपछि चौधरीले पदभार ग्रहण गरेका हुन् । सहायक क्याम्पस प्रमुखको पदभार ग्रहण गर्दै चौधरीले क्याम्पसको वृहत्तर विकासको लागि आफु कटिवद्ध भएर लाग्ने बताएकाथिए […]

भर्खरै प्रकासित