घोराही, ५ चैत । थारु राष्ट्रिय साहित्य सम्मेलन २०७७ सुर्खेतमा हुने भएको छ । थारू लेखक संघको आयोजना, थारु पत्रकार संघ नेपाल, जंग्रार साहित्यिक बखेरी, थारु कल्याणकारिणी सभा सुर्खेत लगायतको सहआयोजनामा सम्मेलन गर्न लागिएको हो । यहि चैत २१ र २२ गते राष्ट्रियस्तरकै साहित्यक सम्मेलन आयोजना गरिएको थारु राष्ट्रिय साहित्य […]

भर्खरै प्रकासित