काठमाडौं, २० फागुन । सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएको छ । लामो वार्तापछि सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएको हो । तर, सहमति भएको कुरा बाहिर आएको छैन्, यसको विस्तृत रुपमा भोली २ बजे सार्वजनिक गरिने प्रेस नोटमा जारी गरिएको छ । यो सहमितिसंगै विप्लव […]

भर्खरै प्रकासित