घोराही, ८ चैत । थारु लेखक संघले चैत २१ गतेदेखि सुर्खेतमा हुने थारु राष्ट्रिय साहित्य सम्मेलनको तयारी तीव्र बनाएको छ । सम्मेलनको प्रचारप्रसार देखि आर्थिक संकलनलाई तीव्र बनाईएको थारु राष्ट्रिय साहित्य सम्मेलन व्यवस्थापन समितिको संयोजक मानवहादुर पन्नाले जानकारी दिए । उनका अनुसार सम्मेलनको तयारी करिब ५० प्रतिशत पुरा भएको छ […]

भर्खरै प्रकासित