काठमाडौं, १९ फागुन । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचको पहिलो चरणको वार्ता सकारात्मक भएको छ । बुधवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दुवै पक्ष सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराइले जानकारी दिए । ‘पहिलो चरणको वार्तामा सबै विषयमा एकसरो छलफल भएको थियो, उनले भने, -वार्ता […]

भर्खरै प्रकासित