काठमाडौं, २५ फागुन । नेकपा एमाले र जनता समाजवादी पार्टीले सत्ता साझेदारीका लागि वार्ता टोली गठन गरेका छन् । एमालेको तर्फबाट अर्थमन्त्री समेत रहेका विष्णु पौडेल र संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ र जसपाको तर्फबाट लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्ल वार्ता सदस्य रहेकाछन् । उक्त वार्ता टोलीविच सत्ता सहकार्यको लागि […]

भर्खरै प्रकासित