नविन चाैधरीफागुन ४, घोराही । नेपाली तथा थारु गीतमा स्वर दिएर चर्चा कमाएका मधुर स्वरका धनि गायक रोशन रत्गैयाको ‘तिमी विना एक्लो जीवन’ म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयमा दर्शकहरुको आपार माया पाएर आधा दर्जन भन्दा बढि नेपाली गीतमा स्वर तथा संगित दिएका रत्गैयाँको यो आठौं कोशेली हो […]

दाङ, १९ माघ । नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष बिपुल पोखेल सञ्चार क्षेत्र बल्गर हुइलसेकेल लोकतन्त्र बल्गर हुइना बटोइल बाट । नेपाल पत्रकार महासंघ दाङ शाखाके २८ औँ बार्षिक साधारणसभा सम्बोधन कर्टि असिन बातम जोड् डेलक हुइट । विभिन्न बहानम मिडियाह कम्जोर बनैना चलखेल हुइसे फे मिडिया कम्जोर निहुइना बटोइटि पोख्रेल मिडिया […]

घोराही, २० माघ । चिल्द्रह्वा थारु समाज दाङको १० औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । समाजको अध्यक्ष भरत चिल्द्रह्वा थारुको अध्यक्षतामा तथा थारु कल्याणकारिणी सभा दाङको अध्यक्ष भुवन चौधरीको प्रमुख आतिथ्यमा भएको सम्मेलन कार्यक्रममा बोल्ने बक्ताहरुले थारु समुदायको हकहितको लागि सवै थारु एक हुनुपर्ने कुरामा जोड दिएका थिए । […]

घोराही, १९ माघ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको दोस्रो साधारणसभा तथा अधिवेशन माघ ३० गते रुपन्देहीमा हुने भएको छ । महासंघको अध्यक्ष मौषम रोकाको अध्यक्षता तथा केन्द्रीय सचिव उदय जीएमको प्रमुख आतिथ्यमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसैगरि बैठकले अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न […]

भर्खरै प्रकासित