घोराही, १६ मंसिर । दाङ ३ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विमला खत्री प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशव आचार्यलाई ५ हजार १ सय ४ मत अन्तरले हराएकी हुन् । ओलीले प्रदेशसभा २४ हजार २ सय ८६ मत ल्याइन् भने उनको […]

पोखरा १५ मंसिर । कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । आइतबार साँझ सकिएको मतगणनाअनुसार भट्टराईले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ […]

घोराही, १२ मंसिर । नेकपा संघिय संसदीय दलको सचेतक शान्ता चौधरीले आफु जस्तै धेरै मुक्त कमलरी बहिनीहरुलाई यो देशको सांसद बनेको देख्न चाहेको बताएकीछिन् । विहिबार घोराहीको चौघेरामा आयोजित मुक्त कमलरी विकास मंचका पदाधिकारीहरूको लागि तिन दिने नेतृत्व विकास तालिम समापन कार्यक्रममा चौधरीले यस्तो कुरा बताएकीहुन्। उनले भनिन्,- ‘मान्छेमा इच्छाशक्ति […]

हापुरे, १० मंसिर । दाङ क्षेत्र नं. ३ (ख) मा प्रदेश सभाको लागि यहि मंसिर १४ गते हुने उपनिर्वाचनको लागि पश्चिम दाङमा चुनावीको माहोल तातेको छ । हिजमात्र श्रीगाउँमा जिल्ला स्तरिय रुपमा नेपाली काँग्रेसले चुनावी सभा गरेको दोस्रो दिन आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गाउँपालिका स्तरिय हापुरेमा बृहत चुनावी […]

दशरथ घिमिरे दाङ, १० मंसिर । समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य धिरज सेर्पाइली नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका छन । दाङको हापुरेमा आयोजना गरिएको बिशाल चुनावी सभामा समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य शेर्पाइली नेकपामा प्रवेश गरेका हुन । प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपाका प्रदेश इञ्चार्ज शंकर पोख्रेलले पार्टी […]

घोराही, ९ मंसिर । समानताको पुस्ताः बलात्कार विरुद्धको ऐक्यबद्धता भन्ने मूल नाराका साथ २८ औं लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान आज (सोमवार) देखि शुरू गरिएको छ । लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानलाई भब्य रुपमा सफल बनाउनका लागि महिला अधिकारका क्षेत्रमा वकालत गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, स्थानीय […]

दाङ, ८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघिय संसदीय दलका सचेतक शान्ता चौधरीले नेपाली कांग्रेस एजेण्डाविहीन पार्टी भएको बताएकिछिन् । नेकपाद्धरा आयोजित तुलसीपुर १० पढ्ढामा भएको चुनावी सभालाई सम्बोधन गर्दै चौधरीले यस्तो कुरा बताएकीहुन् । लामो समयसम्म सत्ता चलायो तर पनि जनताको पक्षमा केहि पनि गर्न नसकेको बताउदै चौधरीले […]

घोराही, ७ मंसिर । आर्थिक सशक्तिकरणको लागि मुक्त कमलरीहरु व्यवसायिक बन्नुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोडदिएकाछन् । शनिवार घोराहीको चौघेरामा मुक्त कमलरी विकास मंच तथा नायफ नेपालको सहकार्यमा मुक्त कमलरीहरुको लागि २० दिने चिया नास्ता बनाउने तालिम समापन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरा बताएकाहुन् । थोरै लगानिमा गाउँघरमै रोजगारीको सिर्जना […]

रोल्पा, ७ मंसिर । मुख्यमन्त्री शंकर पोख्रेलले पालिकाहरुले बजेट वडाहरुलाई बाँडफाँड नगरी आवश्यकता र औचित्यका आधारमा विकास आयोजनामा खर्च गर्न आग्रह गरेकाछन् । वडाहरुमा समानुपातिक बजेट बाडँफाँड गर्ने प्रवृतिले बजेट छरिने र नतिजा नदेखिने उनले बताए । रोल्पाका विभिन्न गाउँपालिकामा आयोजित जनप्रतिनिधिहरुसंगको अन्तरक्रियामा उनले बजेट छर्ने भन्दा नतिजा देखिने गरी […]

घोराही, ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी संघीय संसदीय दलको सचेतक शान्ता चौधरीले समृद्धिको यात्रालाई गन्तव्यमा पु¥याउनका लागि सुर्यमा मतदान गर्नुपर्ने बताएकिछिन् । शनिवार घोराही, १६ तेरौतेमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै चौधरीले यस्तो कुरामा जोडदिएकि हुन् । लामो समयसम्म सत्ता चलाएर एउटा सिन्को समेत भाच्न नसकेको काँग्रेसले जनताहरुको […]

भर्खरै प्रकासित