वि.सं. १८७१ देखि १८७३ सम्म तदनुसार सन् १८१४ देखि १८१६ सम्म भएको नेपाल–अंग्रेज बीचको युद्धमा पनि तराईका थारुहरुको ठूलो योगदान गरेको विषयवस्तु लिखित दस्तावेजको रुपमा प्रकाशन भएको छ । त्यस युद्धमा थारु समुदायले निर्वाह गरेको राष्ट्रवादी र देशभक्तिपूर्ण भूमिकाको कदर गर्दै गिर्वाणयुद्धविक्रम शाहले तराईका थारुहरुलाई प्रदान गरेको लालमोहर साक्षी छ […]

घोराही, ८ जेठ । दाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ३ निवासी ३७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलास प्रसाद देवले जानकारी दिए । उनका अनुसार विहिबार पीसीआर जाँच गर्दा उनिमा कोरोना संक्रमण पुष्टि […]

सुशील चौधरी समुदायमा एककिसिमको भ्रम छरिएको छ, ‘अङ्ग्रेजी माध्यमको शिक्षाको जमानामा मातृभाषामा शिक्षा के काम ? यसले समाजलाई आगाडि होइन पछाडि धकेल्छ ।’ यो दृष्टि भ्रमलाई तोड्नका लागि सामाजिक सचेतना अभियान चलाउनु पर्दछ । प्राणभन्दा प्यारो भाषा सिक्ने वातावरण पाउनु धोका हुन सक्दैन, यो त मौलिक अधिकार हो । राष्ट्रहुनुको […]

दंगीशरण, ८ जेठ । भारतबाट आएका दंगीशरणका ३ जना पुरुषलाई आज विहिबार दंगीशरणको क्वारेन्टाइनमा राखिएको छ । दंगीशरण गाउँपालिका वडा न.६ का २१ बर्षका एक जना र वडा न. ७ का २२ बर्षका र २७ बर्षका दुई जनागरि तीन जना पुरुषलाई क्वारेन्टाइन मा राखिएको दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दशरथ […]

घोराही, ७ जेठ । लकडाउन पछि दाङमा रगत अभावहुदा दंगीशरण गाउँपालिकमा रक्तदान गर्ने अभियान चलाइएकाे छ । जिल्लामा रगत अभाव हुन नदिनको लागि वुधबार दंगीशरण गाउँपालिका ५ मा एक कार्यक्रम आयोजना गरेर रक्तदान गरिएको हो । नमुना युवा संसद दगीशरणकाे पहलमा भएकाे रक्तदान कार्यक्रम ५ नं. का वडा अध्यक्ष दिपक […]

दंगीशरण, ७ जेठ । दंगीशरण गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर प्रविधीबाट कोरोना परिक्षण गरीएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख दसरथ गिरीले जानकारी दिए । उनिहरुको रिपोर्ट नेगेटिभ आएपछि सबैजनालाई घर फर्काइएको छ ।यस्तै दंगीशरण गाउँपालिकाको क्वारेन्टाईनमा बुधबार […]

काठमाडौं, ७ जेठ । नेपालमा थप २५ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै संक्रमितको संख्या ४२७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। देवकोटाका अनुसार बाँकेमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ । नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष […]

काठमाडौं, ४ जेठ । सरकारले १५ दिन थप गरेर लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यस अघि थपिएको लकाडउनको अवधि सोमबार सकिदैथियो । कोरोना भाइरस (कोभिड-१९) बाट बच्नका लागि नेपाल सरकारले चैत ११ […]

घोराही, ४ जेठ । नेपालमा कोरोना भाइरसबाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोज भगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको आइतबार विहान ६ः४० बजे मृत्यु भएको थियो । मृतक पुरुष यहि बैशाख ३० […]

वुटवल, १ जेठ । प्रदेश नं. पाँच सरकारले कोरोना भाइरस (कोभिड—१९) बाट प्रभावित किसानको लागि ५१ करोड १४ लाखको राहत कार्यक्रम ल्याएको छ । विहिबार बसेको प्रदेश मन्त्रिपरिषदको वैठकले यस्तो निर्णय गरेको हो । साउन मासन्त भित्र खर्च गरिसक्ने गरि कोभिड प्रभावित किसानहरुको लागि कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने […]

भर्खरै प्रकासित