घोराही, ८ चैत । थारु लेखक संघले चैत २१ गतेदेखि सुर्खेतमा हुने थारु राष्ट्रिय साहित्य सम्मेलनको तयारी तीव्र बनाएको छ । सम्मेलनको प्रचारप्रसार देखि आर्थिक संकलनलाई तीव्र बनाईएको थारु राष्ट्रिय साहित्य सम्मेलन व्यवस्थापन समितिको संयोजक मानवहादुर पन्नाले जानकारी दिए । उनका अनुसार सम्मेलनको तयारी करिब ५० प्रतिशत पुरा भएको छ […]
ब्यानर
आपन विकास अप्पन्हे कर्ना होन्याय समनताक लाग लर्ना हो क्याकर आस हेर्ख बैस्ना हो, यिहाँआपन डग्रीक् काँट अप्पन्हे फर्ना हो….. लामो प्रतिक्षामा रहेका थारु भाषाको जागरण गीतको एक कार्यक्रम विच विमोचन गरिएको छ । वरिष्ठ पत्रकार एवं प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष नारायणप्रसाद शर्माले उक्त गीतको विमोचन गर्नुभएको हो । […]
घोराही, ५ चैत । थारु राष्ट्रिय साहित्य सम्मेलन २०७७ सुर्खेतमा हुने भएको छ । थारू लेखक संघको आयोजना, थारु पत्रकार संघ नेपाल, जंग्रार साहित्यिक बखेरी, थारु कल्याणकारिणी सभा सुर्खेत लगायतको सहआयोजनामा सम्मेलन गर्न लागिएको हो । यहि चैत २१ र २२ गते राष्ट्रियस्तरकै साहित्यक सम्मेलन आयोजना गरिएको थारु राष्ट्रिय साहित्य […]
कानुनीरुपम थारुन बल्गर बनाइक्लाग प्रत्येक गाउँ वस्तीम कानुनी शिक्षा सम्वन्धि तालिम, अभिमुखिकरण गोष्ठी, सेमिनार, सडक नाटक डेखाई पर्ना जरुरी बा । कानुनी क्षेत्रकत्रा सहज व चूनौतीपूर्ण बा ?कानुनी पेशा कलक् एकठो स्वतन्त्र पेशा हो । समग्रम कानुनी क्षेत्र सरसर्टी ह्यारबेर हरेकविषयम जानकारी लिहपर्ना हुईलक् ओर्सेे और पेशासे यी पेशा मजा […]
घोराही, १ चैत । नेकपा एमाले घोराही उपमहनगरपालिका वडा नं. ६ के अध्यक्षम बसन्ती चौधरी चयन हुइल बाटी । शनिच्रक डिन्वा घोराहीम हुइलक भेलाम चौधरीके अध्यक्षताम ५१ सदस्यीय वडा कमिटि विस्तार कैगिलक हो । वडा कमिटिके सचिवम मोहन खड्का चयन हुइल बाट । वडा कमिटिके अध्यक्ष थुरेन्द्र वलीके अध्यक्षताम एवं […]
काठमाडौं, २५ फागुन । नेकपा एमाले र जनता समाजवादी पार्टीले सत्ता साझेदारीका लागि वार्ता टोली गठन गरेका छन् । एमालेको तर्फबाट अर्थमन्त्री समेत रहेका विष्णु पौडेल र संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ र जसपाको तर्फबाट लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्ल वार्ता सदस्य रहेकाछन् । उक्त वार्ता टोलीविच सत्ता सहकार्यको लागि […]
बुनु थारू जागिर त परको कुरा, कमलरीहरूका लागि शिक्षा भन्नु घामजस्तै थियो– आशा बनेर हरेक बिहान उदाउने, साँझ अँध्यारो छाडेर अलप हुने । यसै पनि शिक्षा र रोजगारीका क्षेत्रमा थारू समुदाय अझै पछाडि छ । कमलरी प्रथाका बेला कतिसम्म ताडना भोग्नुपर्थ्यो, त्यो उनीहरूकै कथाले बताउँछ । सरकारले ०७० असार १३ गते कमलरी मुक्तिको […]
काठमाडौं, २० फागुन । सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएको छ । लामो वार्तापछि सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएको हो । तर, सहमति भएको कुरा बाहिर आएको छैन्, यसको विस्तृत रुपमा भोली २ बजे सार्वजनिक गरिने प्रेस नोटमा जारी गरिएको छ । यो सहमितिसंगै विप्लव […]
काठमाडौं, १९ फागुन । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचको पहिलो चरणको वार्ता सकारात्मक भएको छ । बुधवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दुवै पक्ष सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराइले जानकारी दिए । ‘पहिलो चरणको वार्तामा सबै विषयमा एकसरो छलफल भएको थियो, उनले भने, -वार्ता […]
नविन चाैधरीफागुन ४, घोराही । नेपाली तथा थारु गीतमा स्वर दिएर चर्चा कमाएका मधुर स्वरका धनि गायक रोशन रत्गैयाको ‘तिमी विना एक्लो जीवन’ म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयमा दर्शकहरुको आपार माया पाएर आधा दर्जन भन्दा बढि नेपाली गीतमा स्वर तथा संगित दिएका रत्गैयाँको यो आठौं कोशेली हो […]

