सुशील चौधरी साहित्यम मही कहियासे मोहनी लागल, अस्ट कह सेक्ना आवस्था निहो । मैयाँ, दिन, पल टिक्याक लग्ना चिज निहो, अस्टह हो जैना चिज हो कठ, मुले मैया लागकलाग सौन्र्दयताके बरवार हाँठ रहठ । सुन्दरता देहरुप ओ मनरुप आकर्षित करठ सायद। कबु डुनु कबु एक्कचिजपे मोहन्याइठ, जसिन लागठ, महिहन । […]

मान्छे जन्मेपछी गाँस, वास, तथा कपासको आधारभुत आवश्यक्ताको अधिकार प्राप्त गरेजस्तै शिक्षा हशिल गर्न पाउने उसको नैसर्गिक अधिकार हो । देश विकासका निम्ति शिक्षा पूर्वाधारको पनि पूर्वाधार मानिन्छ । शिक्षाले व्यक्तिको सर्बाङ्गीण विकास गरी असल योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्दछ । राष्ट्रको आर्थिक, सामाजिक, सांस्कृतिक र पूर्वाधार […]

घोराही, २० असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघीय संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा चौधरीलाई संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । सचेतक चाैधरीलाइ हल्का ज्वरो, रुघा–खोकी र स्वाश फेर्न समस्या जस्ता लक्षण देखिएपछि पिसिआर जाँच गराउदा कोरोना […]

काठमाडौं, १० असोज । गोरखा फुजेल ३ का मिर्गौला पीडित गणेश परियारलाई हामी नेपाली पोल्याण्ड शाखाले ५० हजार सहयोग गरेको छ । दुवै मिर्गौला फेल भएका पीडित परियारको उपचारको लागि पोल्याण्डमा रहेका युवाहरुले आर्थिक सङ्कलन गरी पीडित परिवारलाई सहयोग गरेका हुन् । हामी नेपाली पोल्याण्ड शाखाको अगुवाईमा पोल्याण्डमा रहेका नेपालीहरुले […]

सुनिता चौधरी ‘सानु’ जागिरको सिलसिला प्रायजसो बाहिर बाहिर बसाई भयो । कहिलेकाहि गाउँघरतिर जाँदा निकै रमाईलो लाग्छ । गाउँका दिदिबहिनी दाजुभाइ काकाकाकी सासुससुरासँग भेट हुँदा छुट्टै खुशीको अनुभुति हुन्छ । गाउँघरमा कामकाज गर्दा छरछिमेक एक आपसमा मिलेर एक अर्कालाई खेतबारीमा सघाउन जाने बर्खामा धान रोप्न होस या हिउदमा धान काट्न […]

दाङ, ६ असोज । नेपाल निर्माण व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य पूर्ण बहादुर भण्डारीले नेपाली काँग्रेस परित्याग गरेेकाा छन् ।मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै भण्डारीले नेपाली काँग्रेस त्याग गरेको घोषणा गरेेेेेेेकाहुन् । संचारमाध्यममा प्रेसित प्रेस विज्ञप्तीमा निर्माण व्यवसायी भण्डारीले आफू प्रजातान्त्रिक/लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि लागिरहेको र नेपाली काँग्रेसको सक्रिय सदस्यका […]

लखन चौधरी गुलयारी फँटुवा । मानववस्ती भन्दा पर, चारैतिर घना जंगलले घेरिएको । बर्खामा धान, हिउँदमा गहुँ र मसुरो, तेलहन बालीले ढपक्क ढाकिन्छ ।शान्त लाग्छ । तर गुलयारीको त्यो शान्त स्वरूपभित्र कान थाप्दा उतिबेला मिठो निद्रामा रंगिन सपना सजाइरहेका ती निमुखा, निर्दोष किसानको चित्कार आउँछ । यो परिदृष्य कैलाली जिल्लाको […]

गाँउक गल्लिक् माझम रलक गेह्रान (हमार पुरान) घरेरीम तिनपट्यक रुख्वा कुलमुलाइल पट्या लेक ठिंगं ठहर्याइल बा, महिहन गिज्यैटी । मै गल्लीक पुरुव पाँजर रलक उल्टाहन घरक अंगनम पैरक बेर्रीम बैठ्के हेर्टी बटु तिनपट्याह । एक्क घचीम उल्टाहन जेठान अइल । “ए डै न लौव मनै डेखपर्ल जे काँहु, कैह्या अइलो […]

दंगीशरण, २२ भदौ । स्पाईनल कर्ड इन्जुरीबाट पीडित तीलक चौधरीको उपचारको लागि विभिन्न व्यक्तिहरुले सहयोग गरेकाछन् । २०४८ एस.एल.सीकाे व्याजमा चाैधरीसंगै पढेका उनका साथीहरू पुष्पा केसी बस्नेतले ५ हजार १ सय १६ रुपैया र शंकर शर्माले १ हजार १ सय ५ रुपैया सहयोग गरेका हुन् । सोमबार पीडित चौधरीको निवासमा […]

दाङ, २१ भदौ । दाङमा थप एक साता लकडाउन लम्ब्याइएको छ । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन समितको आइतबार बसेको वैठकले जारी लकडाउन भदौ २८ गतेसम्म लम्ब्याएको हो । लकडाउनको मोडालिटी केही परिवर्तन गरेर समयावधि थप गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । जिल्लामा अहिले पनि कोरोना जोखिम रहेकोले […]

भर्खरै प्रकासित