घोराही, १८ असार । ग्रामिण महिला उत्थान केन्द्रकी केन्द्रीय अध्यक्ष आशमानी चौधरीले आफनो जन्मदिनको अवसरमा पत्रकाहरुलाई ४० ओट प्रेस ज्याकेट सहयोग गर्ने प्रतिवद्धता गरेकी छन् । विहिबार थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तोष दहितसंग फोनमा कुरा गर्दै यस्तो जानकारी गराएकी हुन् । कोभिड १९ को महामारी अग्रभागमा रहेर काम गरिरहेका […]
जतिबेला विष्णु चौधरी ७ वर्षकी थिइन्। त्यही बेला जिल्लाको एक जमिन्दारको घरमा कमलरी बस्न बाध्य भइन्। कारण, घरको कमजोर आर्थिक अवस्था। त्यतिबेला थारु समुदायका बिपन्न परिवारले आफ्नो स-साना बालिकालाई मालिकको घरमा कमलरी पठाउने परम्परा नै थियो। यदि मालिकको घरमा छोरीलाई कामदार पठाइएन भने उनीहरू खेत खनजोत गर्न पाउँदैनथे। त्यसैले अधिकांश […]
शनिबार नेपालमा सलह प्रवेश गरेपछि प्रदेश ५ सरकारले भनेको थियो, ‘यो किरा टिपेर ल्याउनुस्, किलोको २० रुपैयाँ नगद प्रोत्साहन दिन्छौं ।’ नभन्दै आइतबार सलह बोकेर दुई बालबालिका बुटवल उपहानगरपालिकाको वडा नम्बर ४ को कार्यालयमा पुगे । लक्ष्मीनगरका अच्युत न्यौपानेले बोरामा उठाएर ल्याएको सलह ५ किलो र सविना थारुले प्लास्टिकको झोलामा […]
निता चौधरी असार १०, तुलसीपुर । थारु कल्याणकारीणी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्ण बहादुर चौधरीले विश्वमा फैलिएको कोरोना सङ्क्रमणको समयमा सचेत भएर रिपोर्टिङ गर्न पत्रकारहरूलाई आग्रह गरेकाछन् । उनले महामारीको समयमा आफु सङ्कटमा रहेर पनि नागिरकलाइर्सू चना प्रदान गर्नमा सञ्चारकर्मीहरुले महत्पुर्ण भूमिका खेलिरहेको प्रंशसा समेत गरे । बुधवार तुलसीपुरमा थारू पत्रकारहरुलाई […]
काठमाडौं । बाह्रखरी बुक्सको राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता–२०७७ मा मुना चौधरीको कथा ‘लार’ प्रथम भएको छ । कथामा प्रथम भएकी सिराहाकी कथाकार चौधरीले एक लाख नगद पुरस्कार, सिल्ड र प्रमाणपत्र प्राप्त गरेकी छन् । वैशाख १२ मा विजेता घोषणाको तयारी भए पनि लकडाउनका कारण हुन सकेको थिएन । सोमबार […]
घोराही ८ असार । दाङमा एक जनप्रतिनीधि सहित थप १३ जना कोरोना संक्रमित पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या २ सय ८५ पुगेको छ । सोमवार थपिएका संक्रमित सवै घोराही उपमहानगरपालिकाको नागरिक रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका शाखा अधिकृत रोशन आचार्यले जानकारी दिए । उनका अनुसार संक्रमित […]
घोराही, ६ दाङ । थारु अगुवाहरुले बालबालिकाको भविष्यसंग जोडेर मातृभाषा पाठ्क्रम बनाउनुपर्नेमा कुरामा जोड दिएकाछन् । शनिवार ख्याल बगालको आयोजनामा भर्चुअल मार्फत भएको मातृभाषा पाठ्यक्रम निर्माण प्रकृया र चूनौति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले सकेसम्म बालबालिकाको रुचि जाग्ने विषयमा प्राथमिक्तामा दिएर थारु भाषाको पाठ्यक्रम तयार गरिनुपर्ने बताएकाहुन । उपप्रध्यापक एवं […]
घोराही, ६ असार । दाङबाट १७ महिने बालिका सहित ५ जनाले कोरोना जितेर घर फर्केकाछन । ती बालिका सहित ५ जनालाई शुक्रबार डिस्चार्ज गरिएको कोरोना बिशेष अस्पताल बेलझुण्डीका व्यबस्थापक दोर्ण वलीले जानकारी दिए । उनका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १ का एकजना महिला, घोराही २ का तीन पुरुष र […]
दाङमा १० महिला सहित ५६ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ । यो संगै दाङमा संक्रमितको संख्या दुईसय ४२ पुगेको छ । मंगलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङको ५६ र सल्यानको एकजना सहित ५७ जनामा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । दाङकोे ५६ मध्ये घोराही उपमहानगरपालिका […]
प्रदेश नं. पाँच सरकारले आर्थिक बर्ष ०७७/०७८ के लागी ३६ अर्ब ३५ करोड २५ लाख बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोख्रेलले सोमवार प्रदेश सभा समक्ष बजेट प्रस्तुत गरेकाथिए ।कुल बजेट मध्ये चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार र पूँजिगततर्फ १८ […]

