एमाले अध्यक्ष ओलीले आज जनतासँग टेलिफोनमा कुरा गर्ने

काठमाडौं, ४ ।कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नागरिकसँग टेलिफोनमा कुरा गर्ने भएका छन् । यसको तयारीमा
ओलीसँग कुराकानीको लागि एक लाख ७१ हजारभन्दा धेरैले नाम टिपाएको एमालेले जनाएको छ ।

ओलीले मंगलबार मात्रै आफ्नो सामाजिक सञ्जालमा सम्पर्क नम्बर पठाउन अनुरोध गरेका थिए । प्राप्त नम्बरका आधारमा उनले आज कुराकानी गर्ने तयारी छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित