लकडाउनको दोस्रो दिनः घोराहीमा सुनसान (फोटो फिचर सहित)

घोराही, १२ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन को दोस्रो दिन दाङको सदरमुकाम घोरामीमा सुनसान देखिएको छ । फाटफुट केहि व्यक्ति बाहेक पूर्णरुपमा घोराही बजार सुनसान छ । लकडाउनको उल्लंघन गर्नेविरुद्ध पहिला दिन प्रहरीले कारबाही गरेपछि दोस्रो दिन सवारी साधनहरु निस्केकाछैनन् । लकडाउनको पहिलो दिन अटेरी गरेको भन्दै ट्राफिक प्रहरीले ३५० सवारीसाधानलाई नियन्त्रणमा लिएकोथियो । लकडाउनको दोस्रो दिन घोराहीमा देखिएको केहि तस्विरहरु हेर्नुस् ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित