तुलसीपुर, १० मंसिर । नमुना भुह्यारथान तुलसीपुरको पहलमा निर्माण हुन लागेको थारु पहुना घरको शिलन्यास गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ जबरपुर स्थित नमूना भुह्यार थानको प्राङगनमा निर्माण हुन लागेको दुइ कोठे घरको शिलन्यास गरिएको हो । लुम्विनी प्रदेश सरकारको १० लाख सहयोगमा निर्माण हुन लागेको पहुना घरको […]

घोराही, १० मंसिर । घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा तथा थारु कल्याण कारिणी सभा दाङको निर्माणमा तयार पारिएको बर्का नाचको बृत्तचित्र र पुस्तक विमोचिन गरिएको छ । उक्त बृत्तचित्र र पुस्तकको विमोचन घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, थारु कल्याणकारिणिसभाका केन्द्रीय कोषाध्यक्ष चुर्णबहादुर चौधरी र जिल्ला अध्यक्ष […]

दंगीशरण, ८ मंसिर । दंगीशरण गाउँपालिक विभिन्न ठाउँमा सचेतनामूलक बोर्ड राखिएको छ । युवा संजाललको अगुवाईमा पालिकाको विभन्नि ठाउँमा सचेतनामूलक बोर्ड राखिएको हो । दंगीशणका नागरिकहरु चेतनशिल मात्र नभई ब्यवहारीक नागरीक बनुन् र सभ्य समाजको निर्माण होस् भन्ने उद्धेश्यले सचेतनामूलक बोर्ड राख्ने कार्य गरेको संजालले जनाएको छ । दंगीशरण गाउँपालिका […]

किर्लिङ किर्लिङ… किर्लिङ किर्लिङ… बेलुकी लक्ष्मी पूजा गरेर भर्खर के मात्र सकेको थिएँ, फोन बज्यो। हेरेँ, पुजा म्याडमले म्यासेन्जरमा कल गर्नु भएको रहेछ। ओहो! कस्तो संयोग, लक्ष्मीको पूजा गरे लगत्तै पुजा म्याडमको फोन आयो। अनि म्यासेन्जर कल रिसिभ गरेँ। ‘हेलो सर, नमस्कार!’ ‘नमस्कार म्याडम! ल दीपावलीको शुभकामना छ है।’ ‘हजुरलाई […]

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद फेरि सतहमा आएको छ। वैशाखबाट शुरू भएर भदौमा सहमतिका साथ टुंग्याइएको विवाद दुई महीना नबित्दै सार्वजनिक भएपछि एकीकृत पार्टीकै भविष्यलाई लिएर चिन्ता र चासो बढेको छ। दुई पार्टीबीच सबै तहमा सांगठनिक एकता समेत भइनसक्दै उठ्ने यस्ता विवादले नेकपा लामो समयसम्म एक भइरहला वा […]

घोराही, २६ कार्तिक । स्थानिय परिकारलाई प्रवद्धन गर्ने उद्देश्यले दाङको घोराहीमा नयाँ रिर्साेट संचालनमा आएको छ । करिब एक करोडको लागतमा दाङको घोराही उपमहानगरपालिका वडा नं. १६ सानिमाअम्वापुरमा बुधवारदेखि देखि हस्पिटालिटी ग्रुपले कविला रिर्साेट संचालनमा ल्याएको हो । जिल्लामा आउने आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै नयाँ रिसोर्ट संचालनमा ल्याएको […]

दाङ, २४ कार्तिक । कुनैबेला नुनदेखि सुनसम्म किन्न जाने ठाउँथियो कोइलबास बजार । पुर्व पश्चिमको राजमार्ग लमही बजारदेखि ३३ किलोमिटर र गढवा गाउँपालिकाको केन्द्रदेखि २७ किलोमिटर दक्षिणमा र भारतको तुलसीपुर बजारदेखि २५ किलोमिटर उत्तरमा पर्छ कोइलबास बजार । लुम्विनी प्रदेशको दाङ जिल्लासंग जोडिएको भारत सिमानाको प्रमुख नाका हो, कोइलावास बजार […]

काठमाडौं, १९ कात्तिक । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे उनको निधन भएको अस्पतालले जनाएको छ । गएको दशैंमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना […]

भर्खरै प्रकासित