तुलसीपुर, १० मंसिर । नमुना भुह्यारथान तुलसीपुरको पहलमा निर्माण हुन लागेको थारु पहुना घरको शिलन्यास गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ जबरपुर स्थित नमूना भुह्यार थानको प्राङगनमा निर्माण हुन लागेको दुइ कोठे घरको शिलन्यास गरिएको हो । लुम्विनी प्रदेश सरकारको १० लाख सहयोगमा निर्माण हुन लागेको पहुना घरको […]

घोराही, १० मंसिर । घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा तथा थारु कल्याण कारिणी सभा दाङको निर्माणमा तयार पारिएको बर्का नाचको बृत्तचित्र र पुस्तक विमोचिन गरिएको छ । उक्त बृत्तचित्र र पुस्तकको विमोचन घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, थारु कल्याणकारिणिसभाका केन्द्रीय कोषाध्यक्ष चुर्णबहादुर चौधरी र जिल्ला अध्यक्ष […]

भर्खरै प्रकासित