काठमाण्डौ, १६ भदौ । पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन । उनका अनुसार मंगलबार थपिएका संक्रमित मध्ये महिला ३४४ र पुरुष ७२५ रहेकाछन् । यससँगै देशभर कोरोना संक्रमितको कुल […]

घोराही, १६ भदौ । मंगलबार दाङमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नेपलगन्ज स्थित भेरी अस्पतालमा गरिएको परिक्षणमा ४ जना महिला र १ जना पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १ की ४२ वर्षीय महिला र ४ […]

घोराही, १६भदौ । जिल्ला प्रशासन कार्यालय दाङवाट दिइने सेवा केेहिदिनकोलागि वन्द गरिएको छ । कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि कार्यालय वन्द गरिएको हो । संक्रमणवाट वच्नको लागि अर्को निर्णय नहुदासम्म केहिदिनको लागि कार्यालय बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । यसैविच शान्ति सुरक्षाका अत्यावश्यक […]

समाज विकासके क्रमसंग भाषा विकास हुइटि आइल बा । विकासके सक्कु पक्षहँ स्पष्ट बट्वाइबेर लौव–लौव शब्द बेलस्जैठा । आधुनिक परिवर्तन हर समाजम अइना विषय हो । याकर संगसंग भाषम फे लौव चलन आइसेक्ठा । वसिन त आब विश्वव्यापिकरणके प्रभाव बा । हमार सामाजिक, साँस्कृतिक, आर्थिक पक्ष प्रत्यक्षरुपम प्रभावित हुइल बा । समय अनुसार चलफे परल नै […]

भर्खरै प्रकासित