दंगीशरण, २२ भदौ । स्पाईनल कर्ड इन्जुरीबाट पीडित तीलक चौधरीको उपचारको लागि विभिन्न व्यक्तिहरुले सहयोग गरेकाछन् । २०४८ एस.एल.सीकाे व्याजमा चाैधरीसंगै पढेका उनका साथीहरू पुष्पा केसी बस्नेतले ५ हजार १ सय १६ रुपैया र शंकर शर्माले १ हजार १ सय ५ रुपैया सहयोग गरेका हुन् । सोमबार पीडित चौधरीको निवासमा […]

भर्खरै प्रकासित