दाङ, ६ असोज । नेपाल निर्माण व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य पूर्ण बहादुर भण्डारीले नेपाली काँग्रेस परित्याग गरेेकाा छन् ।मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै भण्डारीले नेपाली काँग्रेस त्याग गरेको घोषणा गरेेेेेेेकाहुन् । संचारमाध्यममा प्रेसित प्रेस विज्ञप्तीमा निर्माण व्यवसायी भण्डारीले आफू प्रजातान्त्रिक/लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि लागिरहेको र नेपाली काँग्रेसको सक्रिय सदस्यका […]

लखन चौधरी गुलयारी फँटुवा । मानववस्ती भन्दा पर, चारैतिर घना जंगलले घेरिएको । बर्खामा धान, हिउँदमा गहुँ र मसुरो, तेलहन बालीले ढपक्क ढाकिन्छ ।शान्त लाग्छ । तर गुलयारीको त्यो शान्त स्वरूपभित्र कान थाप्दा उतिबेला मिठो निद्रामा रंगिन सपना सजाइरहेका ती निमुखा, निर्दोष किसानको चित्कार आउँछ । यो परिदृष्य कैलाली जिल्लाको […]

हिमलाल चौधरी डस्या एकठो हमार भारी टिह्वार हो हमार आपन चलन अनुसार हम्र डिउडुर्गा पुज्ना ओ अखर्या नाच सख्या नाच नाचक आपन गाउघर चैनार ओ रहारङ्गिट कैक मनैठि । डस्यक सबसे महत्वपुर्ण चिज सख्या नाच हो सख्या नाच बिनाक डस्या न्वान बिनाक टिना अस हो । सख्या नाचम आपन बिशेष […]

भर्खरै प्रकासित