दाङ, २१ भदौ । दाङमा थप एक साता लकडाउन लम्ब्याइएको छ । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन समितको आइतबार बसेको वैठकले जारी लकडाउन भदौ २८ गतेसम्म लम्ब्याएको हो । लकडाउनको मोडालिटी केही परिवर्तन गरेर समयावधि थप गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । जिल्लामा अहिले पनि कोरोना जोखिम रहेकोले […]

भर्खरै प्रकासित