टेक्सास थारु समाज अमेरिकाले कार्यसमितिमा पूर्णता पाएको छ । समाजको सोमबार ह्यास्टेलमा भएको भेलामा दुई उपाध्यक्ष सहित कार्यकारिणी सदस्यलाई मनोनित गरेका हो । भेलाले उपाध्यक्षद्वमा गोपि महतो, योग चौधरी, सचीवमा दीपक दिप चौधरीलाई मनोनित गरेका समाजका महासचिव नेत्र सागरले जानकारी दिए । त्यस्तै कार्यकारिणी सदस्यमा शान्ती चौधरी, इन्द्रेणी चौधरी, बिक्रम […]
थारू पृष्ठ
जापानमा बस्ने थारू समुदायले माघ पर्व तथा थारु सम्वत २६४७ को अवसरमा अन्तर्राष्ट्रिय माघ महोत्सव आयोजना गरेर धुमधामका साथ माघ मनाएका छन् । थारू कल्याणकारिणी सभा जापान शाखाको आयोजनामा जापानको चिवा शहरमा पहिलो पटक अन्तर्राष्ट्रिय माघ महोत्सव सम्पन्न भएको हो । ‘बाँच र बचाऔं, सेवा गरौं, पुन्य कमाऔं’ भन्ने मुल […]
अमेरिकाको टेक्सासमा बस्ने थारु समुदायले धुमधामका साथ माघ पर्व मनाएका छन् । थारु समुदायको महान पर्व माघ तथा थारु सम्बत २६४७ अवसरमा टेक्सास थारु समाज, अमेरिकाको आयोजनामा माघ मनाएका हुन् । सस्थाका कार्यवाहक अध्यक्ष शशीकपुर चौधरीको अध्यक्षता तथा थारु बिज्ञ प्रेम नारायण चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रममा माघको शुभकामना आदाप्रदान […]
लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका थारु बाहुल्य रहेका जिल्लाहरु यतिबेला माघी महोत्सवमय बनेका छन् । थारुहरुको मौलिक कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ थारु संघसंस्थाहरुले माघ विशेष सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् । विशेषतः थारु बस्तीमा माघको रौनक छाएको छ । थारु समुदायले माघलाई महान पर्व तथा नयाँ वर्षको रुपमा […]
थारु समुदायको मौलिक संस्कृतिको प्रवद्धनको लागि जापानमा अन्तर्राष्ट्रिय माघ महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा, जापान शाखाको आयोजनामा पुस २९ गते अर्थात जनवरी १४ तारिखमा जापानको चिबा-सी ईनागे-वार्ड आनागावा कम्युनिटी सेन्टरमा प्रथम अन्तर्राष्ट्रीय माघ महोत्सव २६४७ आयोजना गरिएको सभाले जनाएको छ। थारू भाषा, कला, संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले […]
थारु कल्याणकारिणी सभा दाङ सहित दर्जनौ थारु संघसस्थाको आयोजनामा भएको दुइदिने महोत्सवले जिल्लामा माघमय भएको छ । थारु समुदायको मौलिक कला, संस्कृति जगेर्ना गर्ने उद्देश्यले हरेक वर्ष जिल्लामा माघ महोत्सव आयोजना हुदै आएको छ । यस वर्ष पनि माघ आउने एक साता भएता पनि थारु संघस्थाले संयुक्त रुपमा आयोजना गरेर […]
जेएन सागर माघी आउन हप्तादिन जस्तै छ । दाङ र आसपासका गाउँहरुमा तयारी थालिएको छ । तर थारु समुदायसँग जोडिएको माघीको मौलिकता हराउन थालेकोमा भने चौतर्फी चिन्ता छ । नयाँ पुस्तालाई पुख्र्यौली संस्कृति कसरी सिकाउने भन्ने चिन्ता अगुवाहरुमा चलिरहँदा शनिबार घोराही–१७ का पाकाहरुले भने गीतमार्फत माघीमा चेलीको आहारविहार र संस्कारबारे […]
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले थारु समुदायको कला, संस्कृति थारु समुदायको सभ्यता भएको बताएका छन् । घोराहीमा आयोजित माघ साँस्कृतिक महोत्सव २०८० अर्थात थारु सम्बत २६४७ लाई सम्बोधन गर्दै यस्तो कुरा बताएका हुन । यहाँका स्थानिय कला, संस्कृति राज्यको सम्पति हुन्, यसको संरक्षण र प्रवद्धनको लागि उपमहानगरले सम्वन्धित समुदायसंग समन्वय […]
नेकपा एमाले नेतृ एवं चर्चित गायिका कोमल वलीके परिवारले दाङके थारु व दलित समुदायके छात्राहुकनके पह्राइम सहयोग पुगैना उद्दश्यले स्वर्गीय डाइ (आमा) दीपा वलीके नाउम २० लाख रुपैयाँके अक्षयकोष स्थापना करल बा । एक जना थारु समुदाय व एक जना दलित समुदायसे कक्षा ८ से उच्च शिक्षासमक लाग अध्ययनम लग्ना […]
लखन दहित पाछक समयम लेंहगाप्रति बहर्लक क्रेजले याकर कारोबार फस्टाइल बा । कैलालीके गौरीगंगा नगरपालिका ८, लिक्मास्थित स्मार्ट ग्रुपके सञ्चालक सदस्य कालुराम चौधरी कठ्, ‘पहिला पहिला व्यवसाय निरह । आब सामाजिक सञ्जाललगायतके प्रचारले व्यवसाय गति लिहल बा ।’ लेंहगा व चोलिया थारू युवतीहुक्र लगैना परम्परागत लोकप्रिय पहिरन हो । पछिल्लो […]