घोराही, २६ वैशाख । ख्याल बगालको आयोजनामा र विभिन्न साहित्यक संघसंस्थाहरुको सहकार्यक्रमा भइरहेको ‘ख्याल ई–लिटि २०२०’ अनलाइन साहित्यक कार्यक्रम हिजो विहिबारदेखि रेडियो गुर्वावा एफ.एम बर्दियाबाट प्रशारण शुरु भएको छ । गत शुक्रवार देखि आइतवारसम्म तीनदिन भएको ‘ख्याल ई–लिटि २०२०’ अनलाइन साहित्यक कार्यक्रम विभिन्न विधामा विभिन्न स्रस्ताहरुसंग बहस तथा छलफल भएकोथियो […]

टुहार उ खाली माँग सजाके रहो, मै बराट लेके अ‍ैबुसक्कु गोहिन जुटैल रहो, मै बराट लेके अ‍ैबु सुहावन नै डेख परट्, घर रङ्गिचङ्गी नै हुइल् कलसे,घरम ध्वजा पटाका झुलाके रहा,े मै बराट लेके अ‍ैबु जुनिजुनी सैयौ जुनि सङ्ग रहना, बाचा कसम करक्ला,अङनक् बिच्चम जग्या बनाके वैठल रहो, मै बराट लेके […]

‘डाइ’ (कविता) डाइ ! मै आब कोन्टिम बाटुकोन्टिमसे टुहिन सम्झटुयिहां एकान्तबास लागल बामहामारी कोरोनाके डर त्रासलेविश्व भयभित बातहस नहस हुइल बादिनम, घन्टम, मिनेटममनै ज्यान अकालम गुमैटी बाटथांहा नै हो, मै फे कब मुठुहो डाइ ! यी महमारी रोगभुत प्रेत ओ बिनासकारी प्रकोपनै सिर्जसेक्ना रहट त आजओ मनैनके जीवन जिवन्त रहत […]

माठ कहि बिन्दिया टोंहार, टलटल टल्कटी रहलालिम भरल् मुस्कान टोंहार, झलझल झल्कटी रह भरल् गग्रक पानीअस् भरल् बा, टोंहार जवानीछैलनके आघ जवानी टाेंहार, छलछल छल्कटी रह बानी परल बा, उ कमरिया हो छैली टोंहारबरा बरा पुत्ठा टोंंहार, मलमल मल्कटी रह बरा खुशी रठ मनै, यिहा अप्सरा रुपि रुप डेख्केसमाजके बिच […]

मलाई कहिल्यै भारी बिसाउन दिएनौहो आज म तिमीलाई तिमीसंगै थुनेको छु ।अस्ति देखि सिरसिर बतासमा झुमेको छु ।तिमी त नाक मुख छोप्दै हिड्या छौजता छौ मेरै आफ्ना त हौ ।नसके पाखुरा सके लात बझारेकै छौ ।म शितल बतासमा सुस्केरा हाल्दै गर्दाकुकुर बिरालोहरु बाटोमा डुल्दै गर्दानिलो आकाशमा सेता परेबा उड्दै गर्दाबल्ल […]

सरोज कुमार चौधरी मेरो दाङ तिमी संगको जन्म जन्मान्तरको नाता म कहाँ विर्सन सक्छु र तिमीसंग मुटू भित्रैवाट लाएको पिरती म कहाँ भुल्न सक्छु र । मेरो दाङ मेरो बालापनलाईं सिंगार पटार गरेर साँची राखेको रहेछौ । मेरो संगी र सखाका ताज़ा यादहरु क्यानभासमा जस्तै सुरक्षित राखेको रहेछौ। मेरो दाङ […]

फूलहरुको देशमा मृत्‍यु भयले राज गर्दा कोपिलाहरु र मुनाहरु फक्रनै चाहेनन मानौ एउटा अन्तिम उत्सबको तयारी भैरहेछ त्यहाँ । मरुभुमिको देशमा पथ्थर सँग जुधिरहेका यी हातहरु लक्डाउनको घेराबन्दीमा सम्झिरहेछ देश प्रिया ती कोपिला र मुनाहरुलाई जोगाइराख्नु ल । फैलीरहेछ यो सम्या कठोर छ यो जँग उस्तै निष्ठुरी, एकाकार मुटुहरुलाई चुडाइदिन्छ […]

तुलसीपुर, ५ फागुन । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले विकासका योजनाहरु नेताको भन्दा पनि जनताको हुनुपर्ने वताएका छन् । वास्तविक आवश्यकताको वारेमा जनतालाई धेरै कुराको ज्ञान हुने भएकाले उनले जनताबाटै योजनाहरुको रेखांकन गर्नुपर्ने कुरामा जोड दिए । “तपाईको ठाउँ कस्तो वनाउने तपाईको अधिकारको कुरा हो ” उपमहानगरपालिका भित्रका विभिन्न टोल […]

छविलाल कोपिला हिजो अस्ति थारू जिम्दार राजधानी पस्योराजधानीमै शासकसँग मितजोडी जोड्योऊ गाउँ बिर्सियोगाउँको रीतिरिवाज पनिगाउँको अनडीको जाँडर, जाँडसँगै माघ पनि बिर्सि्दियो । जब शासकहरू उसलाई काबुमा राखे र भनेथारू ठीक ठाउँमा आइ पुग्योयसको मौलिकताको माघमाथिएउटा लँगौटी झुन्ड्याइ दिऊबिचरा थारू जिम्दारलँगौटीको उपहारको उन्मादमै बेहोस् भएछर, आफ्नो बेहोसीमामालिक गुलामको व्यापारिक बिज्ञापनको साइनबोर्डमामाघको […]

सोम डेमनडौरा नेपालगंज, १ पुस । जंग्रार साहित्यिक बखेरीले कापीकलम अभियान मार्फत पुनः कार्यक्रमको थालनी गर्ने भएको छ । आफ्नो स्थापनाको दिन अवसरमा मंगलबार एक कार्यक्रम आयोजना गरेरे यस्तो अभियान थालनी गर्ने उद्घोष गरेको हो । २०६८ पुस १ गते स्थापना भएको जंग्रार साहित्यिक बखेरीले स्थापना कालदेखि थारुभाषा साहित्यको विकासमा […]

भर्खरै प्रकासित