घोराही, २९ साउन । थारु समुदायले यस वर्ष भदौ ७ गते अट्वारी मनाउने भएकाछन् । अष्टिम्की पछिको दोस्रो आइतबार अर्थात कुशे औसी पछिको आइतबार अट्वारी मनाउने प्रचलन भएकोले यस वर्षको अट्वारी भदौं ७ गते पर्न गएको थारु अगुवाहरुले बताएकाछन् । यसैविच थारु समुदायका साझा संस्था थारु कल्याणकारीणी सभा दाङले यस […]
Blog
घोराही उपमहानगरपालिकाले निर्माण गरेको नगर विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७५ लाई प्रभावकारी रुपमाकार्यान्वयन गर्न तथा नीतिगत रुपमा थप सवाल सम्बोधन गर्न नागरिक समाज संघ-संस्थाद्धारा सुझाव पेश गरिएका छन् । यस ऐनले व्यवस्था गरे बमोजिमको विभिन्न योजना निर्माण, कार्यान्वयन तथा थप नागरिकहरुका विपदसँग सम्बन्धीत मुद्दाहरुलाई सम्बोधन गर्नुपर्ने आवश्यकता महशुस […]
काठमाण्डौ, २८ साउन । कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँ मृत फेला परेका छन्। उनको शब मकवानपुरको सिस्नेरीस्थित वागमती नदीमा मंगलबार फेला परेको प्रहरीले जनाएकाे छ । पत्रकार बानियाँ तीन दिनदेखि सम्पर्कबिहिन थिए। मकवानपुरमा भेटिएको शव बानियाँको भएको परिवारले सनाखत गरेकाे काठमाडौं प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए । सोमबार नै […]
लक्की चाैधरी थारु भाषालाई मानक (थारुको साझा सम्पर्क भाषा) बनाउने प्रयास जारी छ । यो वहस २०३० को दशकबाटै शुरु भएपनि अहिले उत्कर्षमा छ । यसलाई सकारात्मक रुपमा स्वीकार्नु पर्छ । विचार व्यक्त गर्ने माध्यम भनेकै ‘भाषा’ हो । विना भाषा हामीले एक अर्काको विचार बुझ्न पनि सक्दैनौं । ज्ञान, […]
घोराही, २८ साउन । थारु समुदायका महिला दिदीवहिनीहरुले अष्टिम्की पर्व धुमधामका साथ उल्लासमय वातावरणमा मनाएकाछन् । कोरोना महामारीको वावजुद पनि थारु समुदायका महिला दिदीवहिनीहरुले उच्च सतकर्ता अपाउनदै अष्टिम्की मनाएका हुन् । परम्परागतदेखि मान्दै आएको थारु समुदायका महिलाहरुले यस पर्वलाई भब्य रुपमा मनाउने गर्दछन् । हरेक वर्ष श्रीकृष्ण जन्माअष्टिमीको दिन मनाउने […]
घोराही, २७ साउन । कान्तीपुरकर्मी गणेश चौधरीमाथि भएको सांघातिक आक्रमणको थारु पत्रकार संघ, नेपालले घोर भत्र्सना गरेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै संघका महासचिव सन्तकुमार चौधरीले घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै घटनामा संलग्न दोषीलाई कडा कारवाही गर्न माग गरेकाछन् । संघका सल्लाहकार एवंम् कान्तिपुर दैनिकका टिकापुर संवाददाता चौधरीमाथि […]
दाङ, २७ साउन । थारु समुदायको महिलाहरुले आज देखि धुमधामका साथ उल्लासमय बातावरणमा अष्टिम्की मनाउदैछन । वर्षको एक चोटि मनाउने यो पर्व थारु समुदायको महिलाहरुको महान पर्व हो । श्रीकृष्ण जन्माअष्टमीको दिन हरेकवर्ष थारु समुदायका महिलाहरुले अष्टिम्की मनाउदै आएकाछन् । श्रीकृष्ण जन्माअष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भन्ने गरिन्छ । अष्टिम्कीको […]
थारु समुदायका आफ्नै मौलिक भेषभुषा, कला, संस्कृति संगसंगै विभिन्न पर्वहरु पनि फरक र रोचक रुपमा पाइन्छ । यी समुदायका विभिन्न चाडपर्व संगसंगै अष्टिम्की पर्व पनि एक महत्पूर्ण पर्व हो । खासगरि महिलाहरुले मात्र मनाइने पर्व हो ‘अष्टिम्की’ । कृष्णा अष्टमकीको दिन मनाइने पर्वलाई थारु भाषामा ‘अष्टिम्की’ भनिन्छ । अष्टिम्कीको उत्पत्ति […]
थारू समुदायका (महिलाहरु) को विशेष अर्थात् महत्वपूर्ण पर्व हो “अष्टिम्की” । यो पर्व श्रीकृष्ण जन्माष्टमीको दिन मनाइन्छ् । थारू भाषामा यसलाई अष्टिम्की भनिन्छ । भाद्र महिनाको कृष्ण पक्षमा पर्ने अष्टमी तिथिमा भगवान् श्रीकृष्णको जन्म भएको दिनलाई थारू समुदायमा “अष्टिम्की” अर्थात् “श्री कृष्ण जन्माष्टमी” मनाइन्छ । यस दिनमा विशेष गरी श्रीकृष्णको […]
घोराही, २५ साउन । नेपाल युवा परिषदको अगुवाईमा अन्तर्राष्ट्रिय युवा दिवस २०२० को अवसरमा ‘उद्दमी युवा समृद्ध देशः दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुल नारासहित राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल मार्फत सुरु भएको छ । कोभिड १९ को कारणले याे बर्षमा भर्चुअल मार्फत सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा […]

