Blog

  माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजबादीका प्रदेश सदस्यहरु सहित चारदर्जन जिल्ला, क्षेत्र तहका नेताहरु बिहीबार नेकपा एमालेमा प्रवेश गरेका छन् । समाजबादीका प्रदेशकमीटि सदस्यहरु प्रकाश पाण्डेय, सुरज बहादुर सोनाम, बिनोद श्रेष्ठको नेतृत्वमा चारदर्जन नेता कार्यकर्ताहरु नेकपा एमालेमा समाहित भएका हुन् । विशेष गरी देउखुरीको गढवा क्षेत्रमा कार्यक्षेत्र बनाएका सबै […]

दाङके निर्वाचन क्षेत्र नं. १ देउखुरी क्षेत्र थरुहट क्षेत्र हो । थरुहट आन्दोलनक् उद्गम थलोके रुपम चिन्जैठा । थारु समुदायके अधिकारको लाग आन्दोलन कर्ना क्रमम २०६९ फागुन २२ गते स्थानीय रामप्रसाद चौधरी व प्रकाश चौधरी सहदत्त प्रदान कर्ल । आब फे देउखुरी क्षेत्रम पहिचानके आवाज उठ्ठी रठा । दाङके छुट्ट […]

सुकुम्बासी र कमैया बस्तिमा शान्ता चौधरीलाई भब्य स्वागत गरिएको छ । लमही स्थित ३ सुकुमबासी बस्तिमा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रतिनीधिा सभाका सदस्य शान्ता चौधरी घरदैलो क्रममा त्यहाँ पुगेपछि त्यहाँका नागरिकहरुले भब्य स्वागत गरेका हुन । शान्ता चौधरीलाई स्वागत गर्दै स्थानीय सुभागी चौधरीले बल्ला आफुहरुको प्रतिनीधिको रुपमा उम्मेदवार पाएको बताइन् […]

  नेपाल प्रहरीका पूर्व बरिष्ठ प्रहरी उपरीक्षक टीका केसी नेकपा एमाले प्रवेश गरेकाछन् । दाङको सिसहनियामा आयोजना गरिएको बिशेष कार्यक्रममा केसी पार्टी प्रवेश गरेका हुन । । केसीलाई एमाले पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार शान्ता चौधरी, केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्माले केसीलाई टीका लगाएर पार्टी प्रवेश गराएकाथिए […]

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि दाङ निर्वाचन क्षेत्र नं. १ मा स्वतन्त्र सहित १४ जना प्रतिनीधि सभा सदस्यको लागी प्रतिस्पर्धा गर्दैछन् । नेकपा एमाले, सत्तारुढ गठबन्धको तर्फबाट नेकपा एकिकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जसपा लगायत स्वतन्त्र सहित १४ जना उम्मेदवारले आफ्नो पक्षमा माहोल बनाउनका लागि मतदाता भेटघाटलाई तिब्रता […]

ग्रामीण महिला उत्थान केन्द्रको केन्द्रीय अध्यक्षमा आसमानी चौधरी चयन भएकीछन् । शनिवार घोराहीमा भएको केन्द्रको २८औँ वार्षिक साधारणसभा तथा अधिवेशन बाट चौधरी सर्वम्मतले पुनः अध्यक्षमा चयन भएकीहुन् । यस्तै केन्द्रको उपाध्यक्षमा कमला चौधरी, सचिवमा बसन्ता पुन, सहसचिवमा सरिता चौधरी, कोषाध्यक्षमा मिरा चौधरी र सदस्यहरुमा माधवा पोख्रेल र मिना गिरी चयन […]

काठमाडौं, ४ ।कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नागरिकसँग टेलिफोनमा कुरा गर्ने भएका छन् । यसको तयारीमा ओलीसँग कुराकानीको लागि एक लाख ७१ हजारभन्दा धेरैले नाम टिपाएको एमालेले जनाएको छ । ओलीले मंगलबार मात्रै आफ्नो सामाजिक सञ्जालमा सम्पर्क नम्बर पठाउन अनुरोध गरेका थिए । प्राप्त नम्बरका आधारमा […]

दाङ, ४ कार्तिक । कुनै बेला थियो, दाङ जिल्लाका गनिने बामपन्थी अनुहार हुन्थे । पंचायती व्यवस्थाको राप र ताप थियो । त्यतिवेला व्यवस्थाको विरोधमा लाग्नु निकै चुनौतीको कुरा हुन्थ्यो । त्यस्तो चुनौतीलाई चिर्दै बामपन्थी आन्दोलनमा सक्रिय योद्दाको नाम हो गिरिराज केसी । आन्दोलनमा सक्रिय रहने तर अवसर प्राप्तीको लागि मरिहत्ते नगर्ने […]

दाङ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मि बढ्दो छ । दिनप्रतिदिन एमाले प्रतिको आकर्षण बढेको छ । अहिले देउखुरी क्षेत्र नै एमालेमय बनेको छ । चुनावको मिति नजिकिदै गर्दा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु पार्टि परित्यागरि एमालेमा प्रवेश गर्नेको लहर चलेको छ । राजपुर गाउँपालिका२ बेलामा सोमवार आयोजीा कार्यक्रममा नेकपा […]

  आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि दाङ निर्वाचन क्षेत्र नं. १ मा स्वतन्त्र सहित १४ जनाले प्रतिनीधि सभा सदस्यको लागि उम्मेदवारी दिएकाछन् । नेकपा एमाले, सत्तारुढ गठबन्धको तर्फबाट नेकपा एकिकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जसपा लगायत स्वतन्त्र सहित १४ जना प्रतिनीधि सभा सदस्य पदको लागि चुनावी मैदानमा होमिएका […]

भर्खरै प्रकासित