थारु आयोगको कार्यबाहक अध्यक्षमा माननीय सुवोधसिंह थारुले जिम्मेवारी पाएका छन् ।   आयोगका अध्यक्ष माननीय विष्णुप्रसाद थारुको कार्यकाल यही चैत ६ गते सकिएपछि सुवोधसिंह थारुलाई कार्यबाहकको जिम्मेवारी दिइएको आयोगले जनाएको छ । स्मरण रहोस्, विष्णु २०७५ चैत ७ गते आयोगको अध्यक्षमा नियुक्त भएका थिए । ६ वर्षको कार्यकाल सकिएपछि आयोगको […]

सिद्धार्थ बैंक घोराही शाखाले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई पाँच थान डेक्सटप कम्प्युटर सहयोग गरेको छ । बिहिबार एक कार्यक्रमका बिच बैंक शाखा घोराहीका म्यानेजर मिगल सिंह ठकुरिले प्रतिष्ठानका उपकुलपति डा. बिकास लामीछाने, रजिस्ट्रार प्रा. श्याम लम्साल र निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थिलाई ४ लाख मुल्यको डेल कम्पनिको कम्प्युटर हस्तान्तरण […]

थारु कल्याणकारिणी सभा ९थाकस० को केन्द्रीय कार्यसमितिको दोस्रो पूर्ण बैठक काठमाडौंमा बस्ने भएको छ । थारुहरुको छाता संस्थाको रुपमा चिनिदै आएको थारु कल्याणकारिणी सभाका केन्द्रीय कार्यसमितिको दोस्रो पूर्ण  बैठक यहि चैत ९ गते बस्ने तय भएको सभाको महासचिव मिनराज चौधरीले जानकारी दिनुभयो । बैठकको लागी सभाको पदाधिकारी तथा सदस्यहरु अनिवार्य […]

नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति दाङको उपाध्यक्षमा अग्रासनको सम्पादक कुलविर चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । परिषदको आठौं जिल्ला अधिवेशनले चौधरीलाई उपाध्यक्षमा सर्वसम्मतिले चयन गरेको हो । यस्तै परिषदको अध्यक्षमा तिर्थराज न्यौपाने चयन हुनुभएको छ । त्यस्तै परिषदको उपाध्यक्षमा कुलबिर चौधरी, सचिवमा महेन्द्र भण्डारी, उप सचिव नारायण पौडेल र कोषाध्यक्षमा […]

पवन चौधरी दाङ, तुलसीपुर उपमहानगरपालिका–५, बाहिनी चोककी ३७ वर्षीया मृगौला पीडित बिन्दु चौधरीलाई इटालीमा बस्ने नेपालीहरूले ७७ हजारभन्दा बढी आर्थिक सहयोग गरेका छन् । लामो समयदेखि मृगौला रोगसँग संघर्ष गरिरहेकी चौधरी उपचार खर्च अभावका कारण समस्या भोग्दै आउनुभएको छ । आर्थिक अवस्था नाजुभएकाले उहाँके परिवारले आर्थिक सहयोगका लागि अपिल गरेपछि […]

मटावाँ, बरघर भलमन्सा संघको आयोजनामा भएको सांस्कृतिक महोत्सवमा थारु कलाकारहरूलाई अपमानित भएको भएका थारु कलाकारहरुले बताएकाछन् । दंगीशरण–३, चखौरामा आयोजित महोत्सवमा कलाकारहरूलाई बोलाएर पनि उचित स्थान नदिएको थारु कल्याणकारिणी सभा दाङका सदस्य शोभाराम चौधरीले बताएका छन् । गायिका पार्वती चौधरी लगायत थारु कलाकारहरू सम्मान गर्ने कार्यक्रम छ, जसरी पनि उहाँहरुलाई […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीम मोतीविन्दुके शल्यक्रिया (अपरेसन)  सेवा सुरु हुइल बा । प्रष्तिष्ठानम नम्मा समयसे आँखाके उपचार हुइटी अइलसे फे शल्यक्रियाका सेवा निहुइल रह । प्रतिष्ठानक सूचना अधिकारी निशानदाजु भट्टराई यिह महिनासे मोतीविन्दुके शल्यक्रिय सुरु कर्लक् बटोइल । उहाँ आबसम पाँच जहनके  मोतीविन्दुके शल्यक्रिया कर्लक जनैल ।  यी सेवा […]

नेकपा (एमाले) के अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली फागुन ५ गते दाङ अइना हुइल बाट । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानके सिनेट बैठकम कुलपतिके हैसितले सहभागी ह्वाए आइल लग्लक प्रष्तिष्ठानक पदाधिकारी बटोइल ।  उह वैठकम आइल ब्याला प्रतिष्ठानके चारसय बेडके भबन सिलान्यास कर्ना कार्यक्रम तय हुइलक् प्रतिष्ठानके सूचना अधिकारी निशानदाजु […]

दाङके दंगीशरणम दुई डिन्या रैथाने खाना महोत्सव हुइना हुइल बा । मटावाँ, बरघर, भलमन्सा महासङ्घके आयोजनाम दंगीशरण गाउँपालिका ३ स्थित चखौराम रलक थारू सांस्कृतिक सङ्ग्रहालयम माघ २६ व २७ गते दुई डिन्या अन्तर प्रदेशस्तरीय सांस्कृतिक तथा रैथाने खाना महोत्सव हुइलग्लक् हो । थारू भाषा, कला, संस्कृतिके संरक्षण र प्रवर्धन कर्ना […]

गढवा गाउँपालिका वडा नं. ३ खैराकी ३७ वर्षीया सरिता चौधरीके परिवार नम्मा समयसे बुक्रा घरम बैस्टी आइल रलह । दैनिक मजदुरी कैख हुइलसे फे उ घरम हाँसीखुसी जीवन बिटैटी रलह । आपन घर गोस्या सम्झाउन चौधरीसे मिल्ख उहाँ भविष्यम छोटी हुइलसे फे आपन छिटिमिटि घर बनैना सपना डेख्लरलही । तर, […]

भर्खरै प्रकासित