माघ मनाइलसँग दाङके थारु वस्तीम मटावाँ चुन्ना काम शुरु हुइल बा । गाउँके विकास, थारु संस्कृतिके संरक्षण, सामाजिक न्यायलगायतक काम करकलाग थारु गाउँ गाउँम मटावाँ चुनकलाग थारु समुदाय माघी डेवानीम जुटल बाट । माघ मनाइलपाछ माघी डेवानीमार्फत थारु गाउँम मटावाँ चयन कर्ना काम शुरु हुइलक मटावाँ, बरघर, भल्मन्सा महासंघ दाङके […]
माघ साँस्कृतिक महोत्सवम-२०८१ ह भब्य रुपम सम्पन्न कराख सहयोग पुगैलकम थारु कल्याणकारीणि सभा दाङसे सक्कु कबिला (सरोकारवाला) हुकनम हार्दिक अभार एवं धन्यवाद व्यक्त कर्ल बा । अट्वारक डिन्वा सभाके अध्यक्ष अशोक चौधरी महोत्सवम आर्थिक, भौतिक, नैतिक रुपम सहयोग पुगैलक सक्कु कबिलाहुकन सामाजिक सञ्जाल मार्फत धन्यवाद ज्ञापन करल हुइट । थारु […]
थारु समुदायको महान पर्व माघ नजिकिदै गर्दा थारु समुदायले आफ्नो संस्कृति संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्यले गाउँदेखि शहरसम्म माघौटा विशेष साँस्कृतिक कार्यक्रमहरूको आयोजना गरिरहेकाछन् । विशेष गरी थरुहट बाहुल्य क्षेत्रहरू जस्तै दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत र कपिलवस्तु लगायतका जिल्लामा अहिले माघ विशेष मघौटा साँस्कृतिक कार्यक्रमहरूको आयोजना गर्ने होडबाजी […]
माघ साँस्कृतिक महोत्सवम नाच निडलेक कटि गाउँ गाउँसे नाच अइलक नच्नौरी बगाल घुम्क गैल बाट । कार्यक्रमके नाउँ माघ साँस्कृतिक कार्यक्रम रलसेफे भाषणभिषणमके ढ्यार समय डेगिल रह । गाउँ गाउँसे नाच बलाख नच्ना समय निडिहलपाछ नाच अइलक सहभागीहुक्र असिन गुनासो कर्लक हुइट । ‘हमार माघ हो, हमार कार्यक्रम हो कैख […]
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले थारु समुदायको प्रदेशका हरेक निकायमा १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको बताएका छन् । शुक्रबार घोराहीमा आयोजित माघ साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो कुरा बताएका हुन् । प्रदेशमा झण्डै १५ प्रतिशत थारु समुदायको जनसंख्या छ, त्यसलाई सम्बोधन गर्दै राज्यका हरेक निकायमा १४ प्रतिशत सुनिश्चित […]
घोराहीको सहिद मञ्चमा आयोजिना गरिएको माघ साँस्कृतिक महोत्व २०८१ को तयारी पुरा भएको महोत्सव मुल आयोजक समिति तथा थारु कल्याणकारिणी सभा दाङले जनाएको छ । विहिबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गरेर महोत्सवको सम्पूर्ण तयारी भएको महोत्सव मुल आयोजक समितिका संयोजक अशोक चौधरीले जानकारी दिए । थारु कल्याणकारिणी सभा दाङ लगायत […]
तुलसीपुरमा हुन गइरहेको माघ साँस्कतिक महोत्सवको तयारीलाई तिब्रता दिइएको छ । थारु कल्याणकारिणी सभा दाङ क्षेत्र नं ३ तथा नमुना भुह्याँर थानको संयुक्त आयोजना र मटाँवा महासंघ तुलसीपुरको सहआयोजनामा पुस २३ र २४ गते तुलसीपुर ५ जबरपुस्थित भुइह्यारथानको प्राङ्गनमा महोत्सव आयोजना गरिएको छ । महोत्सवलाई भब्य र सभ्य बनाउनको लागि […]
थारु समुदायको माघ पर्व नजिकिएसंगैथारु गाउँको नेतृत्वका बारेमा बहस हुन थालेको छ । यसै क्रममा देउखुरीदाङ, लमही–३, उत्तर मजगाउँमापुस १२ गते शुक्रवार विभिन्न गाउँका बरघरहरुले बरघर समयअनुसार समावेशी हुनुपर्ने अभिव्यक्ति दिएका छन् । यूएसएड, नागरिक सञ्चार सि.एस.एमको आर्थिक सहयोग, द एशिया फाउण्डेशनको सहकार्य तथा थारु साहित्य तथा संस्कृति प्रतिष्ठानकोआयोजनामा भएको […]
माघ साँस्कृतिक महोत्सवको उद्घाटन लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने भएका छन् । ‘आर्थिक जागरण व सांस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्याय सहितके समृद्धिम हमार योगदान’ भन्ने मुल नारा सहित पुस १८ र र १९ गते घोराहीको शहिद मञ्चमा महोत्सव आयोजना गरिएको छ । दुइ दिने महोत्सवको उद्घाटन मुख्यमन्त्री आचार्यले गर्ने […]
थारु कल्याणकारिणी सभा दाङ आयोजनाम घोराही माघ महोत्सव हुइना हुइल बा । बुधक डिन घोराहीम बैस्लक कचेहरीमसे पुस १८ व १९ गते माघ महोत्सव कर्ना निर्णय कर्लक सभाके अध्यक्ष अशोक चौधरी चनैल । उहाँके अनुसार पुसक १८ सन्झ्या ढुम्रु गैना व १९ गते साँस्कतिक कायक्रम कर्ना तय हुइल बा । […]

