महराका स्वकीय सचिव प्रमोद शर्मा दम्पती नै एमालेमा प्रवेश

काठमाडौं– माओवादी केन्द्रका नेता एवं प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमाले प्रवेश गरेकाछन् ।

काठमाडौंमा भएको एमाले केन्द्रीय कमिटी बैठक स्थलबाटै शर्मा आफ्नी पत्नी सीता चौधरीसहित एमाले प्रवेश गरेका हुन् ।

शर्मा माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका अध्यक्ष थिए । चौधरी पनि प्रदेशस्तरीय नेता हुन्।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित