मदरसा दारुल हुदा-अल सलफिया माध्यमिक विद्यालय घोराहीको प्रधानाध्यापकमा गुरुप्रसाद पौडेल नियुक्त हुनुभएको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकमा नियुक्तिका लागि सिफारिस गरेपछि शिक्षा महाशाखाले पौडेललाई प्रधानाध्यापकमा नियुक्त गरिएको हो । प्रधानाध्यापक नियुक्त हुनुभएका पौडेलले पदभार ग्रहण गर्नुभएको छ । यसअघिका प्रधानाध्यापक ममता खत्रीले स्वच्छिक […]
Month: १२ जेष्ठ २०८२, आईतवार २१:१७
बर्दियामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । सर्प टोकाइबाट मधुवन नगरपालिका –१ पत्थरबोझीकी ३८ वर्षीया हिरा थारूको मृत्यु भएको हो । थारूलाई गत बिहीबार खेतमा काम गरिरहेको समयमा सर्पले टोकेको थियो । सर्पले टोकेपछि उपचारका लागि बर्दिया अस्पताल लागिएको थियो । बर्दिया अस्पतालमा उपचार सम्भवन नभएपछि नेपालगञ्जको भेरी […]
अखिल नेपाल किसान महासंघ दाङको अध्यक्षमा पुनः केशब गिरी निर्वाचित हुनुभएको छ । घोराहीमा भएको महासंघको चौथो अधिवेशनबाट गिरी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । यस्तै महासंघको उपाध्यक्षमा राजेन्द्र चौधरी, महिला उपाध्यक्षमा ममता चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै महासंघको सचिवमा खड्ग बहादुर डाँगी, उपसचिवमा बेलमति रावत र कोषाध्यक्षमा […]
भुवन चौधरी गोंरी डर्नाबाबा मोहनलाल उपाध्याय पौडेल व डाई जयन्ताउपाध्यायके क्वारम दशठो सन्तान मध्ये सबसे छोट्का सन्तानके रुपमविक्रम संम्वत २००१ साल पुस २७ गते दाङ जिल्लक तबहेक धर्ना गाउ विकास समितिके वडा नं २ सिसैपुर गाउँम जर्मलक नेत्रलाल अभागी छुटीमसे बरा तेज व चलाख रलह । हाइस्कुल पह्रबेरसे जो पहर्ना […]

