अखिल नेपाल किसान महासंघ दाङको अध्यक्षमा पुनः केशब गिरी निर्वाचित हुनुभएको छ । घोराहीमा भएको महासंघको चौथो अधिवेशनबाट गिरी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । यस्तै महासंघको उपाध्यक्षमा राजेन्द्र चौधरी, महिला उपाध्यक्षमा ममता चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै महासंघको सचिवमा खड्ग बहादुर डाँगी, उपसचिवमा बेलमति रावत र कोषाध्यक्षमा […]

भर्खरै प्रकासित