दाङ, बैशाख १२ गते । मुक्त कम्लहरी सशक्तीकरण परियोजना अन्तर्गत महिला समुह दाङको अध्यक्षमा बिनिता चौधरी चयन हुनुभएको छ । शुक्रबार घोराहीमा भएको मुक्ति कम्लहरीहरुको भेलाले बिनिताको नेतृत्वमा सात सदस्यीय महिला संजाल समुह गठन भएको मुक्त कमलरी विकास मंचकी पुर्व केन्द्रीय अध्यक्ष मंजिता चौधरीले जानकारी दिनुभयो । समुहको उपाध्यक्षमा सुमन […]
Month: १२ बैशाख २०८२, शुक्रबार १३:५५
घोराही १ स्थित किचनी दह स्थित मातेश्वर मन्दिर संचालन एवं व्यवस्थापन समितिको अध्यक्षमा बुद्धि विनोद पाण्डेय चयन हुनुभएको छ । शनिवार बसेको मन्दिरको व्यवस्थान समितिको भेलाले पाण्डेयलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै समितिको सचिवमा केशव राना, कोषाध्यक्षमा गुरुप्रसाद पौडेल चयन हुनभएको छ । यस्तै सदस्यमा डिलाराम भुसाल, लेखनाथ […]

