घोराही १ स्थित किचनी दह स्थित मातेश्वर मन्दिर संचालन एवं व्यवस्थापन समितिको अध्यक्षमा बुद्धि विनोद पाण्डेय चयन हुनुभएको छ । शनिवार बसेको मन्दिरको व्यवस्थान समितिको भेलाले पाण्डेयलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै समितिको सचिवमा केशव राना, कोषाध्यक्षमा गुरुप्रसाद पौडेल चयन हुनभएको छ । यस्तै सदस्यमा डिलाराम भुसाल, लेखनाथ […]

