वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेद्वार छनौटसंगै लुम्बिनी प्रदेशका चारवटा उपमहानगरपालिका कसले बाजि मार्ला ? यो प्रश्नका जवाफ चुनाव अगावै भन्ने सकिने अवस्था छैन । तर, फलानो दलले जित्न सक्ने भनेर अहिले अड्कलबाजि गर्न सुरु गरिएको छ । यसपटकको स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन र नेकपा एमालेविच […]

भर्खरै प्रकासित