नगेन्द्र चौधरी दाङ, ९ वैशाख । थारु पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दाङको घोराहीमा खोज पत्रकारिता तालिम सुरु भएको छ । थारु पत्रकार संघ दाङ शाखाको आयोजना तथा घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा दुइदिने खोज पत्रकारिता तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले […]

भर्खरै प्रकासित