सन्तोष दहित थारु समुदायको मौलिक लोक बाजा लोप भइरहेको बेला दाङको घोराहीमा थारु समुदायलाई मौलिक लोक बाजा मध्ये मादल (मन्ड्रा) बजाउने तालिम दिइएको छ । संस्कृतिका धनि समुदायको रुपमा चिनिने थारु समुदायको युवाहरुलाई मादल (मन्ड्रा) बजाउने सीप सिकाउने र युवाहरुलाई मौलिक कला हस्तान्तरण संगसंगै यसको संरक्षणमा सहयोग पुगोस भन्ने […]

  सत्तारुढ शिर्षतहका नेताहरुले गठबन्धनलाई मिलाएर महानगर र उपमहानगरमा भागबन्दाको लागि पटक पटक बालुवाटारमा बैठक बस्दै आएका छन् । सम्भव त आज गठबन्धनको शिर्षतहको नेताहरुको बैठकले महानगर र उपमहानगरमा टुंगो लगाउने बताइएको छ । उपमहानगर मध्ये दाङको घोराही उपमहानगर नेकपा माओवादी केन्द्र र तुलसीपुर उपमहानगर नेपाली काँग्रेसलाई दिने शिर्ष तहका […]

भर्खरै प्रकासित