घोराही, २४ मंसिर । दिवंगत बुवाको पार्थिव शरीरमा छोरी अन्जु चौधरीले दागबत्ती दिएकी छिन्।  घोराही उपमहानगपालिका १७ गुलरिया निवासी ५७ बर्षीय दिवंगत प्रकाश चौधरीकी कान्छी छोरी अन्जुले दागवत्ती दिएकी हुन्। संभवत दाङ उपत्यमामा थारु समुदायमा पहिलोपटक दिंवगत बुवालाई छोरीले दागवत्ति दिएको घटना हुन सक्छ । हिन्दु संस्कार अनुसार छोराले दागवत्ती […]

भर्खरै प्रकासित