घोराही, २१ मंसिर । पछाडि पारिएको महिला, समुदाय, बर्गको क्षेत्रमा काम गर्दै आइरहेको ग्रामिण महिला उत्थान केन्द्रले आफ्नो २६ औं बार्षिकोत्सव मनाएको छ । आइतबार घोराहीमा एक कार्यक्रम आयोजना गरेर केन्द्रले आफ्नो बार्षिकोत्सव भब्य रुपमा मनाएको हो । केन्द्रको २६ औं बर्षिकोत्सवलाई सम्वोधन गर्दै घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपानेले […]

भर्खरै प्रकासित