काठमाण्डाैं, २३ मंसिर । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकै पटक मंगलबार सार्वजनिक गरेको हो । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरे । उचाइ मापन भने नेपाल र चीनले […]

दंगीशरण, २३ मसींर । दंगीशरण गाउँपालीका वडा ३ की सर्मिला चौधरी आफ्नो सानो बच्चालाई काखीमा च्यापेर भएपनि हस्तकला निर्माण तालिममा सहभागिता जनाईन् । उनलाई थारु हस्तकला बनाउँन एकदम ईच्छा जाग्छ । “बोइ बाजेले थारु हस्त निर्मीत बस्तु बनाएको देखेर एकदमै रहर लाग्छ त्यहि भएर बच्चा सानो भएपनि तालीममा सहभागि भए, […]

भर्खरै प्रकासित