सन्तोष दहितघोराही, १५ कार्तिक । कोरोना संक्रमणकै कहरबीच आएको यसपालिको दसैंमा उत्साह र उमंग र त्रास पनि उत्तिकै छ। तथापि थारु समुदायमा दशैको बेला नाचिने सख्या, पैयाँ नाच नाच्न भने उनिहरुले छाडेनन् । खासगरि पश्चिम नेपाल लुम्वनी प्रदेशको दाङ, बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशको कैलाली, कन्चनपुर र कर्णाली प्रदेशको सुर्खेत जिल्लामा […]

तुलसीपुर,१५ कात्तिक । लुम्बिनी प्रदेश स्थायी राजधानी दाङमा तोकिएसंगै हिउँदे अधिवेशन दाङम बस्ने तयारी भइरहेको छ । हिउँदे अधिवेशनको तयारीकालागि प्रदेश सभामुख पूर्ण घर्ती, उपसभामुख कृृष्णी थारू र आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी सहितको टोलीले दाङदेउखुरीमानिरीक्षण गरेका छन् । स्थायी राजधानी दाङका देउखुरीमा तोकिएसंगै हिउँदे अधिवेशनको सोहि ठाउँमा […]

कात्तिक, १५ घोराही । कोरोना संक्रमाणबाट दाङका एक पुरुषको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा शनिबार बिहान उपचारकै क्रममा मृत्यु भएको हो । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनी कात्तिक ११ गते अस्पताल भर्ना भएका थिए […]

भर्खरै प्रकासित