घोराही, २० असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघीय संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा चौधरीलाई संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । सचेतक चाैधरीलाइ हल्का ज्वरो, रुघा–खोकी र स्वाश फेर्न समस्या जस्ता लक्षण देखिएपछि पिसिआर जाँच गराउदा कोरोना […]

घोराही, २० असोज, । प्रदेश ५ को स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । मंगलबार प्रदेशसभामा भएको मतदानमा दाङको भालुवाङलाई राजधानी बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो । प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ […]

भर्खरै प्रकासित