थारु पत्रकार संघ, नेपालले थारु पत्रकारहरुको लागि आर्थिक सहायता कोष बनाउने भएको छ । शनिवार भर्चुअल मार्फत भएको केन्द्रीय कार्यसमितिको पदाधिकारी र जिल्ला शाखाका अध्यक्ष तथा प्रतिनीधि सहितको उपस्थितमा बसेको बैठकले यस्तो कोष बनाउने निर्णय गरेको हो । त्यसैगरि बैठकमा थारु पत्रकारको ज्यूज्यानको सुरक्षा तथा आवश्यक स्वास्थ्य सामग्रीका लागि सम्बन्धित […]

सरकारले आगामी आर्थिक वर्ष २०७८–०७९को लागि १६ खर्ब ४७ अर्व ५७ करोड बजेट विनियोजन गरेको छ । प्रतिनीधि सभा विघटन भएपछि शनिवार अध्यादेश मार्फत सरकारले नयाँ आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरेको हो । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक बर्षको लागि १६ खर्ब ४७ अर्व ५७ करोड […]

दाङ, १३ जेठ । नेकपा एमाले घोराही ४ का युवा नेता तथा स्थानीय जनप्रतिनीधिहरुले कोरोना संक्रमितहरुलाई खोज्दै, घरदैलोमा पुगेर संक्रमितहरुलाई सान्तवना दिदै आएकाछन् । उनिहरुलेसंक्रमितहरुलाई भेट्न जाँदा मास्क र स्यानेटाइजरका साथै एक क्यारेट अण्डा समेत दिदै आएको छन् । संक्रमित भएका र निको भएकाहरुलाई हौसला प्रदान गर्नका लागि आफूहरुले घर […]

गोरखा ग्रुप द्वारा संचालित गोरखा सेकेन्डरी स्कूल तुलसीपुरले अक्सिजन प्लान्ट निर्माण र व्यबस्थापनकालागि मेट्रो अस्पताल तुलसीपुरलाई डेढ लाख बढि आर्थिक सहयोग गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले मेट्रो अस्पताल तुलसीपुरलाई अक्सिजन सहितको ५० वेडको आइसोलेशन सेन्टर स्थापना गरेर हालैमात्र संचालनमा ल्याएको छ । एकलाख २५ हजार अक्सिजन प्लान्ट निर्माणकालागि र २६ […]

समाजसेवी बालकृष्ण चौधरीले कोभिड -१९ रोकथामको लागि दश हजार सहयोग गरेकाछन् । थारु कल्याणकारिणी सभा दाङले थालनी गरेको कोभिड -१९ रोकथाम कोषमा उनले दश हजार नगद सहयोग गरेको सभाका अध्यक्ष भुवन चौधरीले जानकारी दिए । घोराही उपमहनगरपालिका-१६, निवासी चौधरी हाल ललितपुर हरिसिद्धीमा बस्दै आएकाछन् । यसैविच यो महामारी रोकथाममा अतुलनिय […]

आपन योजना, अप्पनहें बनैना, आपन बिकास अप्पनहें कर्ना, आपन कानुन अप्पनहें बनैना, न्याय निसाफ अप्पनहें डेना, आपन अगह्वा अप्पनहें चुन्ना ओ अप्पनहें स्वसाशित हुइना स्वसाशन बा थारु संस्कृतिम । परापुर्ब कालसे चल्टि अइलक (मटावाँ/बरघर/भलमन्सा प्रथा) प्रथा आम्हनफे जिवन्त बा । जेहीहन स्थान बिशेष अनुसार कैलारी, कञ्चनपुरम भलमन्सा, बाँके बर्दियाम बरघर, […]

कोरोना संक्रमणबाट सुरक्षित रहन मास्क लगाउनुपर्छ भन्ने अहिलेसम्म सबैले बुझिसके। तर, मास्क कसरी लगाउने र कस्तो लगाउने भन्नेमा धेरैलाई अन्यौल नै देखिन्छ। सबभन्दा ठूलो अन्यौल त एन–९५ मास्कले ल्यायो। कोरोनाको पहिलो लहर सुरू हुँदा भल्भ भएको एन–९५ मास्क सुरक्षित हुन्छ भनेर धेरैले त्यस्तै लगाए। पछि त्यो मास्क कोरोना संक्रमण रोक्न […]

दाङमा १४ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीका अनुसार जिल्लाका विभिन्न मिडियामा कार्यरत १४ पत्रकारलाई कोरोना संक्रमण भएको जानकारी दिए । उनका अनुसार एक जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर रहेका छन् । गम्भीर संक्रमितको उपचार भैरहवा मेडिकल […]

घोराही, २१ वैशाख । नेपाल पत्रकार महासंघ दाङले पत्रकारहरुका लागी आइसोलेसन स्थापना गरेको छ । संक्रमित पत्रकारहरुलाई उपचारमा सहज बनाउनको लागि महासंघले आफ्नै भवनमा ६ वेडको अक्सिजन सहितको आइसोलेसन स्थापना गरेको हो । यसैगरि नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षमा बसेको बैठकले विभिन्न निर्णय समेत गरेको छ […]

तुलसीपुर, १८ वैशाख । तुलसीपुरमा ५० बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । तुलसीपुर ८, अश्वारा स्थित भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र (मेट्रो हस्पिटल) मा ५० बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर निर्माण गरिन लागिएको हो ।अक्सिजनको कारणले जिल्लामा कोरोना संक्रमितहरुको ज्यान जोखिममा पर्ने भएकाले संक्रमितहरुलाई […]

भर्खरै प्रकासित