Report shows that 37% of girls in Nepal marry before the age of 18, and 10% are still married by the age of 15 in spite of the fact that the minimum age of the marriage under Nepali law is 20 years age. This is the third highest rate of […]
Blog
दिप्तीशिखा चौधरी दंगीशरण, १0 भदौ । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा देखिएकोे समस्या समाधान गर्न आफुहरु तयार रहेको बताएका छन् । गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुले बार्षिक आय–व्याय विवरण गाउँपालिकामा पेश गर्नुपर्ने भन्दै त्यसकै आधारमा गाउँपालिकाले सहयोग गर्ने बताए । अध्यक्ष चौधरीले भने–“बिद्यालयले समस्या मात्र देखाउँने […]
केवि चौधरी हम्र २००७ साल पाछ हुइल सक्कु राजनैतिक आन्दोलनम सहभागी हुइली । कबु काँग्रेस्वा ट कबु कम्युनिष्ट । ज्या हुइलसे फे सक्कु आन्दोलनके आधार बनल थारु समुदाय । आन्दोलनम सहभागि हुइना, परिवर्तन लग्ना फे डोस्र ओस्टक ओस्ट रजैना । नीति निमय बनाइबेर पाछ पर्जैना । पह्रल लिखल अउर जे […]
घोराही, ९ भदौ । तिथी अनुसार थारु समुदायले यस वर्षको अट्वारी भदौ १५ गते मनाउने भएकाछन् । पौराणिक मान्यता अनुसार हरेक बर्ष भदौ महिनाको पहिलो जुनेली (अजर्या) रातको पहिलो आइतबार अट्वारी मनाउने भएकाले सम्पुर्ण थारु समुदायलाई भदौं १५ गते अट्वारी मनाउनका लागि दाङका क्रियाशिल थारु संघ सस्थाका अगुवाहरुले अनुरोध गरेकाछन्। […]
काठमाण्डौ, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघिय संसदकी सचेतक शान्ता चौधरीले सामाजिक सञ्जाल दुरुपयोग भइरहेको बताएकिछिन । सोमवार प्रतिनीधि सभाको वैठकमा बोल्दै चौधरीले सामाजिक सञ्जालको दुरुपयोग कारणले धेरै मानिस भ्रममा परेको बताउदै सामाजिक सञ्जाल दुरुपयोग गर्नेलाई नियमन, नियन्त्रण र कारबाही आवश्यक रहेको बताएकी हुन् । लोकतन्त्रभित्र छाडातन्त्र अटाउन […]
लखन चौधरी टीकापुर – थरुहट नेता लक्ष्मण थारुको संयोजकत्वमा ५१ सदस्यीय थरुहटरथारुवान राष्ट्रिय मोर्चा गठन गर्दै कैलालीको टीकापुरमा आयोजित ३ दिने थरुहट/थारुवान राष्ट्रिय सम्मेलन सोमवार सम्पन्न भएको छ । टीकापुर घटना घटेकै अवधि ९भदौ ७, ८ र ९० मा देशभरका हजारौं थारुहरूको उपस्थितिमा चलेको सम्मेलनले सशक्त आन्दोलन सहितको थरुहटरथारुवानको आगामी […]
घोराही, ८ भदौं । सफल उद्यमी बन्नका लागि पहिला सीप सिक्नुपर्ने घोराही उपमहागरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले बताएकाछन् । राधाकृष्ण सामुदायिक सिकाइ केन्द्र गुलरियाले आयोजना गरेकोे २ दिने लघुउद्यम सम्वन्धि तालिमको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले यस्तो कुरामा जोड दिएकाहुन । यदि हामी साँच्चिकै सफल उद्यमी बन्न चाहन्छौ भने त्यसको […]
गजेन्द्र बोहोरा/मोहन जोशी घाँटीमा गम्छा अनि निधारमा ‘थरुहटरथारुवान जिन्दावान’ लेखिएको सेतो फेटा बाँधेका बाबुराम भट्टराई। टीकापुरमा शनिबार सुरु थरुहट/थारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न आएका उनी तीन घण्टासम्म मञ्चमा बसेर थारु अनि गैरथारु नेताहरूको भाषण सुने। त्यसपछि सम्बोधनका लागि उठेका भट्टराईले सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा […]
घोराही, ७ भदौ । हालै निर्वाचित थारु पत्रकार संघ दाङ शाखाका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेकाछन् । शनिवार घोराहीमा एक कार्यक्रम आयोजना गरि निर्वाचन टिमले उनिहरुलाई सपथ गह्रण गराइएको हो । सपथ ग्रहणमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आफ्नो पदिय जिम्मेवारीमा बसेर कसैको दबाबमा वा व्यक्तिगत लोभ लालचमा नपरि […]
टीकापुर, ७ भदौ । आज देखि हुन गइरहेको तीन दिने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको आयोजकले जनाएको छ। आज दिउसो देखि हुने सम्मेलनको उद्घाटन सत्र सुरु हुने कार्यक्रम टीकापुरस्थित सिटी हलको प्रांगनमा हुदैछ । तीनदिने सम्मेलनमा देशैभरिबाट थारुहरु आउने क्रम जारी रेको आयोजकले जनाएको छ। आयोजकको अनुसार शुक्रबार […]

