घोराही, १० भदौं । संघीय सरकारले अस्टिम्की पर्व (श्रीकृष्ण जन्माष्टमी) को दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फनिन्द्रमणि पोख्रेलले एकसूचना जारी गरेर नेपाल सरकारको मन्त्रिपरिषदको भदौं ३ गतेको निर्णयअनुसार मुलुकभर नै लागु हुने गरि विदा दिइएको जानकारी दिएका छन् । यसवर्षको अस्टिम्की पर्व […]
Blog
घोराही, ७ भदौं । थारु कल्याणकारिणी सभा दाङ, थारु पत्रकार संघ नेपाल लगायत दाङका थारु संघसंस्थाले संयुक्त रुपमा टीकापुर राजबन्दीहरुको रिहाईको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेरवहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । २०७२ भदौ ७ र ८ गते भएको टिकापुर घटनामा पक्राउ परेका राजबन्दीहरुको झठ्ठा मुद्दाखारेजी र […]
घोराही, ७ भदौं । थारु कल्याणकारिणी सभा दाङको पुननिर्मित भवनको उद्घाटन गरिएको छ । सोमबार विहान एक कार्यक्रमको आयोजना गरेर घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले पुननिर्मित भवनको उद्घाटन गरेकाहुन् । भवनको उद्घाटन गर्दै नगरप्रमुख चौधरीले थारु समुदायलाई आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणको लागि थारु कल्याणकारिणी सभा दाङले अगुवाई गर्नुपर्ने […]
थारु भाषाको मानकीकरण गर्न आयोजित चार दिने कार्यशाला गोष्ठी बुधबार सम्पन्न भएको छ । गोष्ठीले १२ बुँदे निष्कर्ष निकाल्दै थारु मानक लेखन निर्देशिका तयार गरेको छ । भक्तपुरको बोडेस्थित कृषि विकास बैंक, तालिम केन्द्रमा साउन ३१ देखि शुरुभएको गोष्ठीले मानकीकरण गर्दा थारु लिपि पत्ता नलागेसम्म देवनागरी लिपि प्रयोग गर्ने र […]
थारु कल्याणकारिणी सभा दाङले आगामी फागुनमा जिल्ला अधिवेशन गर्ने जनाएको छ । जिल्ला सभापति भुवन चौधरीको अध्यक्षता तथा सभाका केन्द्रिय कोषाध्यक्ष चुर्णवहादुर चौधरीको प्रमुख आतिथ्यमा आइतवार घोराहीमा बसेको पुर्ण बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आगामी मंसिरसम्म जिल्लाका वडा समिति, माघसम्म पालिका र क्षेत्रीय समिति गठन गरिसक्ने निर्णय गरेको […]
सागर खनाल दंगीशरण । ‘निशुल्क गुणस्तरिय सार्बजनिक शिक्षा सम्भब छ’ भन्ने मुल नाराका साथ स्थानिय सरकारद्वारा बालबालिकाहरुको सिकाई निरन्तरताको लागी गरिएको अभ्यास बिषयक एक दिने कार्यशाला गोष्ठी दाङको दंगीशरण गाउँपलिकामा सम्पन्न भएको छ । कार्यक्रममा माहामारिको समयमा शिक्षण सिकाईलाई कसरी निरन्ंतरता दिन सकिन्छ भन्ने विषयमा ल्ऋभ् दाङका संयोजक रुपलाल चौधरीले […]
घोराही, १६ साउन । घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरिया र्पाक स्थित ठन्वा (भुइह्यारथान)को वरिपरि सरसफाई गरिएको छ । गुलरिया टोलको अगुवाईमा ठन्वाको वरिपरि उम्रेका झार, प्लाष्टिकका फोहोर र अन्य फोहोर संकलन गरेर सरफाई गरिएको हो । सरसफाई अभियानमा गुलरिया टोल विकास संस्था, युवा क्लव, पत्रकार तथा स्थानियबासीहरुको सक्रिय सहभागिता […]
नेपालको राजनीतिक अस्थिरता र बढ्दो बेरोजगारको अवस्था समस्या बनेपछि रोजगारको लागि लाखौँ युवाहरू विदेशीएका छन्। त्यसै क्रममा नेपालको महिलाहरू पनि आफूलाई अव्वल सावित गर्दै बैदेशिक रोजगारलाई आफ्नो कर्मको रुपमा स्विकार गर्दै विदेशी जीन्दगी बिताउन बाध्य छन्। नेपाली महिलाहरूको रोजगारको लागि अन्य खाडी मुलुकभन्दा युरोप भएको हुनाले साइप्रस रोजगारको लागि आकर्षणको […]
संविधानसे डिहल अधिकार ह प्रभावकारी रुपम उपयोग कैख कार्यान्वयन करकलाग स्थानियतह नागरीक समाजह सहभागितात्मक हिसाबले समावेश कराईपर्ना जरुर बा । राज्यक हरेक श्रोत ओ कानुन, नीतिनिर्माण प्रकृया म थारुन्हक फे उल्लेख्य सहभागिता अक्खनके आवश्यकता हो । नविन चौधरी नेपालके संविधान २०७२ जारी हुइलपाछ, देश समृद्धि ओ विकास के […]
सिसा नेपाल संस्थासे कोभिड १९ से प्रभावित हुकन काउन्सिलिङ कर्टि आइल बा । कारितास जर्मनी ओ कारितास नेपालके आर्थिक सहयोगम दाङके चार ठाउँ काउन्सिलिङ सेन्टर स्थापना कैख काउन्सिलिङ सुरु कर्लक सिसा नेपालके अध्यक्ष साजिदा सिद्धिकी बटोइली । कोरोना विशेष अस्पताल बेलझुण्डि, मेट्रो अस्पताल तुलसीपुर, कोरोना अस्पताल लमही ओ सिसा नेपाल […]

