रंगकर्मी प्रणवके एकल कविता बाचन

भरिभराउ हलम युवा कवि प्रणव आकाशके कविता सुन्टि रलह । उहाँके कविताम समाजक विसङ्गति, मनैनम फेरजैटि रलक जीवनशैली, श्रमके अवमूल्यन व बहर्टि रलक कृत्रिमतप्रति तीखो व्यङ्ग्य रलहन ।

कुकुर डुलाउँदै, भुँडी फुलाउँदै
स्याँस्याँ फ्याँफ्या दौडिँदै हिँड्दै
कृत्रिम पसिनाले लत्पतिएर
आउने सालिकका बहुरूपी भक्तहरू…

उहाँ सालिक वरिपरि डेखपर्ना देखावटी गतिविधिमार्फत समाजम मौलइटी गैइलक पाखण्ड व श्रमप्रतिके दृष्टिकोणह कवितामार्फत प्रस्तुत करल रलह । कविता सुनाइबेर हलम कत्रा ब्याला गम्भीरता छाए कलसे कत्रा ब्याला व्यङ्ग्यात्मक पंक्तिले श्रोताहुकन मुस्कुरैना बाध्य बनाए । स्वतन्त्र साहित्य पुञ्ज नेपालके आयोजनाम तुलसीपुरमा हुइलक् एकल कविता वाचन कार्यक्रमम रंगकर्मीसमेत रलक आकाश दर्जनभन्दा बहुट कविता प्रस्तुत करलरलह ।

उहाँ कवितामार्फत समकालीन समाजक  विविध पक्षह उजागर कर्ल । नाटक लेखन तथा अभिनयम समेत सक्रिय आकाश पाछक समय कविता लेखनम व्यस्त बाट । उहाँक कविताम व्यक्तिगत अनुभूतिसे समाज व समयक विषय बहुट समावेश रलहन । मनैन जीवनम अङ्कले बनैलक प्रभावबारे प्रस्तुत कर्लक कविताम जन्ठेसे मनैन अङ्कके दौडम प्रवेश कर्ना अवस्थाह चित्रण कैगि बाटिन ।

अस्पतालको एउटा चिसो कोठामा जन्मनासाथ एउटा अङ्क टाँगियो
तौलको अङ्क, जन्मिएको समयको अङ्क,
अनि दर्ता नम्बरको एउटा निर्जीव छाप ।
त्यसपछि सुरु भयो अङ्कहरूकै एउटा लामो दौड ।

उहाँ मनैनम बहर्टि रलक एक्लोपन व कृत्रिम  अज्रारके खोजीह  और कविताम प्रस्तुत कर्ल । आपन जीवनम अज्रार ख्वाज निस्याकलपाछ मनै बजारम अज्रा किन पुग्ना अवस्थाह कविताके विषय बनैल रलह । आकाशक कविताम खासकैख सामाजिक यथार्थ, मनैनके मनोविज्ञान, सम्बन्ध व समकालीन जीवनक जटिलता फे भेट्गिल रह । उहाँ समजाम नुकल विविध विषयह कविता मार्फत सामाजिक अर्थह स्रष्टा सामु प्रस्तुत कर्ल । कार्यक्रमम डा. कृष्णराज डिसीलगायत वरिष्ठ साहित्यकार, सर्जक तथा स्रष्टा लगायतके सहभागिता रह । कार्यक्रमके सहजीकरण साहित्यकार स्मृति योगी कर्लरलही ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित