थारु कल्याणकारिणी सभा (थाकस) घोराही उपमहानगर समितिको अध्यक्षमा सुन्दर चौधरी सर्वसम्मत निर्वाचित हुनुभएको छ । आइतबार घोराहीमा भएको सभाको भेलाले चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा दिलीप चौधरी र चिल्लु चौधरी, सचिवमा सविता चौधरी, सहसचिवमा आरएम जगत कुसुम्या र कोषाध्यक्षमा राजेश चौधरी चयन हुनुभएको छ । त्यस्तै […]

