टेक्सास् थारु समाज अमेरिकाको अध्यक्षमा राम, महासचिवमा नेत्रसागर निर्वाचित

टेक्सास थारु समाज अमेरिकाको अध्यक्षमा राम चौधरी निर्वाचित भएकाछन् । समाजको दोस्रो साधारण सभाबाट चौधरी निर्विरोध निर्वाचित भएका हुन् ।

 

यस्तै सस्थाको सस्थाको वरिष्ठ उपाध्यक्ष शशी कपुर चौधरी, उपाध्यक्षमा मनिषा चौधरी र महासचिवमा नेत्र सागर चौधरी निर्वाचित भएका हुन् ।

यस्तै सस्थाको कार्यकारी सदस्य दिनेश चौधरी, सन्तोष चौधरी, महिला संयोजक जुनु दहित निर्वाचत भएको सस्थाको महासचिवमा नव निर्वाचित नेत्रसागर चौधरीले जानकारी दिए ।

यस्तै सस्थाले सचिब, कोषाध्यक्ष र थप सदस्यहरुलाई मनोनीत गरि सस्थालाई पूर्णता दिने तयारी रहेको निर्वाचन समितिका सयोंजक सुशील चौधरी र सदस्य बिजय सरदारले जानकारी दिएकाछन् ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित