कम्युनिष्ट पार्टीका पुराना नेता विसीको निधन

घोराही, २६ कार्तिक । नेपालकम्युनिष्ट पार्टी (एमाले) का नेता मेघबहादुर विसीको ७४ वर्षको उमेरमा आज शुक्रबार निधन भएको छ। नेकपा एमालेका पुराना नेताका रुपमा परिचित विसीको गएको मध्यराति घोराही खिरिट्टेस्थित आफ्नै निवासमा निधन भएको हो ।

दंगाली कम्युनिष्ट आन्दोलनमा नेता विसीको ठूलो योगदान रहेकाले उनको निधनबाट पार्टीलाई अतुलनिय क्षति भएको नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काले बताएका छन । मृतक विसीको आज विहान घोराहीस्थित संकेपिपलमा दाहासस्कार गरिदिैछ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित