घोराही, २८ कार्तिक । घोराहीस्थित कलश बचत तथा ऋण सहकारी संस्था लि. को दशौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बालचन्द्र शर्माको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द प्रसाद शर्माको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो । संस्थाका सञ्चालन समिति सदस्य माधव खनालको स्वागत मन्तव्यबाट सुरु भएको […]

काठमाडौं, २८ कार्तिक । नेकपा एमालेमा दशौँ महाधिवेशनका लागि ५० भन्दा बढी जिल्लामा १२ सय प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । स्थानीय अधिवेशनबाटै सर्वसम्मत नेतृत्व चयनको अभ्यास सुरु गरेको एमालेमा पार्टी मूल नेतृत्वले समझदारीबाटै प्रतिनिधि चयनको निर्देशनात्मक सन्देश प्रवाह गरेपछि अधिकांश प्रतिनिधि सर्वसम्मत विधिबाटै छनोट भएका छन् । कुन प्रदेशमा के […]

भर्खरै प्रकासित