ओखलढुङ्गा, २९ कार्तिक । ओखलढुङ्गाको चम्पादेवी ककनी मन्दिरका लागि दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका ९ को जौबारी नजिकैको कुसाङ भन्ने ठाउँमा प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो भने १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय […]

भर्खरै प्रकासित